शनिबार, भदौ ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

तनहुँ ओइरिँदै कांग्रेस नेता

नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०

लागूऔषधसहित कैलालीबाट दुई जना पक्राउ

कैलालीका लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०

यसरी हुन सक्छ अर्थतन्त्र चलायमान

अबको समय आर्थिक रुपान्तरणको हुनुपर्दछ। अर्थतन्त्रलाई बलियो र दिगो बनाउने हो भने देशभित्रको माग अनुसारका सीपयुक्त जनशक्ति निर्माणमा, सर्वप्रथम आन्तरिक बजार र क्रमशः नजिकको बाह्य बजारको मागअनुसार वस्तु र सेवा...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०

नेपाललाई मलेसियाले दियो २३६ रनको लक्ष्य  

एसीसी प्रिमियर कपमा मलेसियाले नेपाललाई २३६ रनको लक्ष्य दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०

बानेश्वरबाट आन्दोलनरत द्वन्द्वपीडित पक्राउ

बानेश्वरमा आन्दोलनरत द्वन्द्व पीडित र प्रहरीबीच विवाद भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०

मन्त्रिपरिषद्को नियमित बैठक मंगलबारमात्रै बस्ने 

नियमित रूपमा हप्तामा दुई दिन बस्दै आएको मन्त्रिपरिषद् बैठक अबदेखि सातामा एक दिन मात्रै बस्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०

राष्ट्रियसभाको बैठक स्थगित

राष्ट्रियसभाको आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी स्थगित भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०

आज नेपाली बजारमा सुनचाँदीको मूल्य कति?

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०

आर्टमान्डुको अर्को म्युजिकल फिल्म 'फूलथुंगे रानी' युट्युबमा

नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०

बालेनविरुद्धको रिट कामु प्रधानन्यायाधीशको इजलासमा

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्धको रिट कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा परेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०

बिहारमा विषाक्त मदिरा सेवनबाट ३४ जनाको मृत्यु

नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०

कस्तो छ रविका गाडी चालकको स्वास्थ्यवस्था

तीनतले घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा ‘शम्भु’को स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०

समयमै पुस्तक पाएर दार्चुलाका विद्यार्थी दंग

गत वर्ष शैक्षिक सत्रको अन्तिमसम्म पुस्तक नपाएको भन्दै यहाँका विद्यार्थीले विद्यालयमा तालाबन्दी नै गरेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०

अर्थमन्त्री डा. महतसँग संयुक्त राष्ट्रसंघका प्रतिनिधिको भेटवार्ता

अर्थमन्त्री डा. प्रकाश शरण महतसँग संयुक्त राष्ट्रसंघ (यूएन) का प्रतिनिधिहरूले भेटवार्ता गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०

कोशी सरकारका सय दिन : अन्य प्रदेशभन्दा गतिशील

नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०

प्रधानमन्त्री मकवानपुर जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' मकवानपुर जाने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०

मन्त्रिपरिषद् बैठक बेलुका ४ बजे बस्दै

मन्त्रिपरिषद् बैठक आज बेलुका ४ बजे बस्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०

हराइरहेकी ७ वर्षीया बालिका मृत फेला

बैतडीमा ७ वर्षीया बालिका मृत फेला परेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ५, २०८०