सोमबार, भदौ ९, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
प्रधानमन्त्रीलाई माधव नेपालको ज्ञापनपत्र- जनतालाई बाँच्‍नै धौ-धौ भयो

प्रधानमन्त्रीलाई माधव नेपालको ज्ञापनपत्र- जनतालाई बाँच्‍नै धौ-धौ भयो

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै जनताको दैनिकी सहज तुल्याउन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
पाटन नगरपालिकामा आज सार्वजनिक बिदा

पाटन नगरपालिकामा आज सार्वजनिक बिदा

बैतडीको प्रसिद्ध वनारसी मेलाको दिन पाटन नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
बालविवाह गरेर भारततर्फ भाग्दै गरेका चार जना पक्राउ

बालविवाह गरेर भारततर्फ भाग्दै गरेका चार जना पक्राउ

बालविवाह गरेर भारततर्फ भाग्दै गरेको अवस्थामा सप्तरीको सीमा क्षेत्रबाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
सरकारी अनुदानमा स्वास्थ्य संस्थाको रजाइँ, गुपचुप पारिन्छन् हिसाब

सरकारी अनुदानमा स्वास्थ्य संस्थाको रजाइँ, गुपचुप पारिन्छन् हिसाब

धुलिखेल अस्पताल, नेपाल चिकित्सक संघ, नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, सुष्मा कोइराला मेमोरियल अस्पताल, मनमोहन सामुदायिक अस्पताललगायतले अघिल्ला वर्षमा बेरुजु फस्र्याेट नगरे पनि नियमित अनुदान लगेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्ने

माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्ने

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज मंगलबार पनि बस्ने भएको छ। सोमबारदेखि सुरु भएको पदाधिकारी बैठकमा नेताहरुले बोल्नेक्रम नसकिएकाले आजका लागि बैठक बोलाइएको महासचिव देव गुरुङले बताए।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
देशका हिमाली क्षेत्रमा हिमपातको सम्भावना

देशका हिमाली क्षेत्रमा हिमपातको सम्भावना

देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
मुटुरोगको उपचार भारतमा जत्तिको नेपालमै हुन्छ: डा. चन्द्रमणि अधिकारी [अन्तर्वार्ता]

मुटुरोगको उपचार भारतमा जत्तिको नेपालमै हुन्छ: डा. चन्द्रमणि अधिकारी [अन्तर्वार्ता]

विश्वव्यापी रुपमा नसर्ने रोगहरुमध्ये मुटुरोग एक प्रमुख स्वास्थ्य समस्याका रूपमा देखिएको छ। यसका मुख्य कारणमध्ये मानिसको जीवनशैली पनि एक हो। यसबाट करोडौं मानिस प्रभावित हुँदै आएका छन् र लाखौंले अकालमै...
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
उत्पादन बेच्ने सकस

उत्पादन बेच्ने सकस

महोत्तरी जिल्लाको गौशाला नगरपालिका– १ रामनगरमा अवस्थित एभरेस्ट सुगर मिलमा उखु बेच्नका लागि रातभरि बाटोमा ट्याक्टर मुनि सुतेर पालो कुर्दै किसान।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
अत्तरपुरमा माने छोर्तेन

अत्तरपुरमा माने छोर्तेन

सिन्धुपाल्चोकको लिसँखुपाखर गाउँपालिकाको अत्तरपुरमा निर्माण गरिएको ककलिङ माने छोर्तेन।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
रमणीय बिम गाउँ

रमणीय बिम गाउँ

म्याग्दीको मालिका गाउँपालिका–७ बिम गाउँ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
अमेरिकी मन्त्री पाटनमा

अमेरिकी मन्त्री पाटनमा

नेपाल भ्रमणमा रहेकी अमेरिकाको राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड सोमबार ऐतिहासिक पाटन दरबारको अवलोकन गर्दै।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
सासु भत्ता घरपायकमै

सासु भत्ता घरपायकमै

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
दिक्तेलको मझुवागढीमा किबीको जाम उत्पादन

दिक्तेलको मझुवागढीमा किबीको जाम उत्पादन

स्थानीय सातजना उद्यमीले चिमाल फलफूल प्रशोधन उद्योग दर्ता गरेर किबीको जाम उत्पादन गर्न थालेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
तनहुँ आयोजनाले गति लिँदै: प्याकेज दुईको काम ५५ प्रतिशत सकियो

तनहुँ आयोजनाले गति लिँदै: प्याकेज दुईको काम ५५ प्रतिशत सकियो

प्याकेज २ निर्माणका लागि सिनो हाइड्रो कर्पोरेशनसँग २०७५ साल असोज १५ मा तीन अर्ब ८३ करोड १३ लाख ६० हजार मा खरिद सम्झौता भएपछि २०७५ माघ ६ देखि निर्माण सुरु...
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
९९ महिलाले खोलेको 'रोयल दिदीबहिनी किचन'

९९ महिलाले खोलेको 'रोयल दिदीबहिनी किचन'

धार्मिक हिसाबले अङ्क ९९ लाई प्रतिकात्मक रुपमा विभिन्न सकारात्मक विषयसँग जोडेर हेर्ने गरिन्छ। एकता, प्रतिवद्धता, कार्यसफलतालगायतका भाव र अर्थको सङ्केत यो अङ्कले दिन्छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
गण्डकीमा ट्राफिक कारबाहीबाट उठ्यो साढे १६ करोड राजस्व

गण्डकीमा ट्राफिक कारबाहीबाट उठ्यो साढे १६ करोड राजस्व

गण्डकी प्रदेशमा ट्राफिक व्यवस्थापन एवम् सवारी दुर्घटना न्यूनीकरणका लागि २०७८ माघदेखि २०७९ पुससम्ममा गरिएका काम कारबाहीबाट १६ करोड ४३ लाख ५३ हजार राजस्व संकलन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

देशको आर्थिक अवस्था नाजुक भएको भन्दै एकीकृत समाजवादीले यसलाई सुधार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९