सोमबार, वैशाख २८, २०८३

कोभिड अपडेट : ८१ जनामा संक्रमण पुष्टि

 |  आइतबार, वैशाख १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १०, २०८०

National life

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २७ पुगेको छ।

आइतबार ५४ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३७० जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा देशभर ३७० पीसीआर तथा ९३६ एन्टिजेन परीक्षण भएको छ।

प्रकाशित: Apr 23, 2023| 18:18 आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्