बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

चितवन २ मा दिउँसो १ बजेदेखिमात्रै मतगणना थालिने

चितवनमा दिउँसो १ बजेदेखि मतगणना सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०

बारा-२ को मतगणना सुरु

बारा-२ मा आइतबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०

सुन-चाँदीको मूल्य घट्यो, आजको बजारभाउ कति?

नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०

चितवन–२ मा दुई घण्टादेखि सर्वदलीय बैठक जारी, मत गणनामा किन जुटेन सहमति

चितवन क्षेत्र नम्बर–२ मा सर्वदलीय बैठक जारी रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०

तनहुँ–१ मा स्वर्णिमले कटाए १० हजार मत

तनहुँ क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार डा. स्वर्णिम वाग्लेले पाँच हजार मतान्तरको अग्रता कायम गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०

लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद् गगन थापाले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र रहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०

'सकम्बरी' विवादमा बोल्यो पारिजात स्मृति केन्द्र

नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०

सन्दीप लामिछानेविरूद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा

नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०

चितवनमा बल्ल सर्वदलीय बैठक

नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०

१८ हजार मत गन्दा स्वर्णिमले १० हजार कटाए, गोविन्दको ५ हजार

नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०

१७ वर्षअघि यसरी आएको थियो लोकतन्त्र

ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ गते विघटित संसद् २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०

स्वर्णिमले साढे ७ हजार मत कटाउँदा गोविन्द आधाले पछाडि

नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०

बारा-२ को मतगणना ११ बजेदेखि

नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०

नुवाकोटमा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु

साथीले बोकेको बन्दा पड्कँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०

चितवनमा सर्वदलीय बैठक नै बस्न सकेन

नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०

लुम्बिनीमा एमाले नेतृत्वको सरकार ढल्दै

मुख्यमन्त्री गिरीले विश्वासको मत पाउने सम्भावना छैन। उनको साथमा एमालेका २९ र राप्रपाका ४ गरी ३३ सांसदमात्र छन्। जबकि विश्वासको मत पाउन ४४ सांसद चाहिन्छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०

आज तरकारी र फलफूलको मूल्य कति?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०

मूलपानी र कीर्तिपुर मैदानको खेल वर्षाले प्रभावित

नेपाल समय संवाददाता | सोमबार, वैशाख ११, २०८०