बिहीबार, भदौ ४, २०८३

लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद् गगन थापाले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र रहेको बताएका छन्।
 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद् गगन थापाले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र रहेको बताएका छन्। लोकतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले यसको सुदृढीकरणमा लाग्नुपर्ने बताए। 

'लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो। हामी सबैलाई लोकतन्त्रको सुदृढीकरणमा लाग्ने प्रेरणा मिलोस्,’ थापाले सन्देशमा भनेका छन्।

लोकतान्त्रिक व्यवस्था राज्य सञ्चालनका व्यवस्थाहरू मध्यको उत्कृष्ट व्यवस्था रहेकोमा उनले जोड दिएका छन्।

प्रकाशित: Apr 24, 2023| 10:56 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्