बिहीबार, भदौ ४, २०८३

आज तरकारी र फलफूलको मूल्य कति?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ। 
 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ। 

जसअनुसार अंगुर कालोको अधिकतम मूल्य प्रतिकिलो २०० रुपैयाँ रहेको छ भने हरियो अंगुरको प्रतिकिलो १३० रुपैयाँ रहेको छ। 

अदुवाको १४०, अनारको २५०, आलु रातोको ३५, काउली स्थानीयको २० रुपैयाँ रहेको छ। 

image_2023-04-24_082135102_kboqZjWXiY1682306495.png

प्रकाशित: Apr 24, 2023| 09:25 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्