बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोभिड अपडेट: एक संक्रमितको मृत्यु, १११ जना थपिए 

नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०

ओलीलाई इलाममा पनि कालो झण्डा

नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०

पुनर्बासमा नाला तर्ने क्रममा डुबेर एक महिलाको मृत्यु

नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०

गण्डकीको मुख्यमन्त्रीमा नियुक्त भए कांग्रेस नेता पाण्डे

कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र नेकपा एसका १ गरी ३५ जना सांसदको समर्थनमा पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०

अर्थमन्त्री महत भन्छन्- ब्याजदरको समस्या समाधान हुन्छ

नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०

मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधनमाथि कारबाही

वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले तोकिएभन्दा बढी धुवाँ फाल्ने सवारीसाधनका चालकलाई कारबाही गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०

एसीसी प्रिमियर कप: नेपालले कतारलाई ६८ रनले हरायो

सन्दीप लामिछानेले पाँच विकेट लिएपछि कतार ८९ रनमा अल आउट हुन पुगेको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०

घोराही-तुलसीपुर सडक आयोजना अघि बढ्छ : मन्त्री शर्मा

नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०

नेपालबाट वार्षिक साढे तीन अर्बको चिया निर्यात

विदेशी मुद्रा आर्जन र ग्रामीण अर्थतन्त्रको मुख्य आधार चिया उद्योगलाई गुणस्तरीय उत्पादन एवं अन्तर्राष्ट्रिय बजारमा टिकाइराख्न सरकारी पहल अपरिहार्य रहेको सरोकारवालाको सुझाव छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०

इम्बोस्ड नम्बरमा प्रदेशको नाम नेपाली, अन्य अंग्रेजीमै

सरकारले इम्बोस्डमा राख्ने भाषा टुंगो लगाए पनि प्राविधिक विषय जटिल हुँदा नम्बर प्लेट छपाइमा ढिलाइ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०

बालाजुको कोतः धुकु पेट्रोल पम्पमा महानगरको सिल

नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०

दर्शकसँग सोझै संवाद गर्ने 'जारी'

२०५२ सालतिरको परिवेशमा तयार पारिएको चलचित्र तत्कालीन समयको संस्कृति, भाषा र पहिरनको दस्तावेज बनेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०

लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्दै कांग्रेस नेता चौधरी

चौधरीले बिहीबार ८ दलका ५३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी गर्दै निवेदन पेस गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०

पोर्चुगल पुर्‍याइदिन्छु भनेर अजरबैजानमा अलपत्र पार्ने कृतक प्रहरी फन्दामा

साउदले दिनेशलाई पोर्चुगल लग्ने भन्दै नेपालबाट फेब्रुअरी ७ मा उडाए पनि। तर, त्यसपछि उनले पोर्चुगल पुर्‍याएनन्। अजरबैजान लगेर अलपत्र पारिदिए।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०

गण्डकीमा सरकारको नेतृत्व सम्हाल्दै कांग्रेस

राष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धन फेरिएसँगै गण्डकीमा एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि नयाँ सरकार बन्न लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०

क्रान्तिकारी निर्णयमार्फत भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधान : प्रधानमन्त्री प्रचण्ड

सुकुम्बासी, अव्यवस्थित बसोबासीलगायत भूमिहीनका समस्या दीर्घकालीन रूपमा सम्बोधन गरेर वर्षौंदेखि थाँती रहेको विषयलाई सम्बोध गरिन लागेको प्रधानमन्त्री प्रचण्डको खुलासा।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०

भन्सार कर्मचारीलाई पारदर्शी हुन अर्थमन्त्री महतको आग्रह

राज्यको राजस्व संकलनजस्तो संवेदनशील सेवामा कार्यरत भन्सार कर्मचारीले कुनै पनि तहमा माथि देखाएर जिम्मेवारीको दुरुपयोग गर्ने र अनुचित रकम लिने काम गर्ने छुट नभएको मन्त्री महतको चेतावनी।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०