बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दार्चुला हिमपहिरोमा दुईजना अझै बेपत्ता, शव भारत हुँदै खलंगा ल्याइँदै

नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २१, २०८०

८ बोरा गाँजासहित धरानबाट दुई युवक पक्राउ

धरानबाट आठ बोरा गाँजासहित सशस्त्र प्रहरीले सुनसरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २१, २०८०

'भाग्यमानी' मोहन बस्नेत : तीनपल्ट सांसद बन्दा तीनैपटक सरकारमा

कांग्रेसबाट स्वास्थ्यमन्त्री बन्न चाहनेको सूची लामै थियो। लामो समयसम्म छलफल, दबाब र पार्टीभित्र अन्तरसंघर्ष हुँदा पनि बस्नेतले नेतृत्वलाई रिझाएर स्वास्थ्य मन्त्रालय हात पारेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २१, २०८०

विवाह बन्धनमा बाधिइन् गायिका अस्मिता

पछिल्लो समयकी चर्चित दोहोरी गायिका अस्मिता डल्लाकोटी र गायक शक्तिकुमार गोदार वैवाहिक जीवनमा बाँधिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २१, २०८०

डडेल्धुराको एकै ठाउँमा दुई गाडीको ब्रेक फेल भएपछि...

डडेल्धुरामा एकै स्थानमा दुईवटा गाडीको ब्रेक फेल भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २१, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी कोही नछुटुन् : गगन

नेपाल समय संवाददाता | बिहीबार, वैशाख २१, २०८०

पाँच दिनदेखि बेपत्ता युवक मृत भेटिए

कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवक पाँच दिनपछि आज फेला परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २१, २०८०

सुनको भाउले बनायो रेकर्ड

नेपाल समय संवाददाता | बिहीबार, वैशाख २१, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेले भन्यो– कानुन पालना गर्न सघाउँछौं

नेकपा एमालेले नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा आग्रह–पूर्वाग्रह नराखी अनुसन्धान गर्न र कानुन पालनामा सघाउने जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २१, २०८०

शेयर ब्रोकर लाइसेन्सका लागि थप १३ कम्पनीलाई आशय पत्र

नेपाल धितोपत्र बोर्डले थप १३ नयाँ ब्रोकर कम्पनीलाई आशय पत्र दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २१, २०८०

१३ वर्षीय बालकले गोली चलाउँदा सर्बियाको विद्यालयमा ९ जनाको मृत्यु

सर्बियाको राजधानी बेलग्रेडस्थित एक प्राथमिक स्कुलमा १३ वर्षीय बालकले गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २१, २०८०

आज कति छ तरकारी तथा फलफूलको मूल्य?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार गोलभेडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ तोकिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २१, २०८०

भिमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेत स्थित हेटौंडा–भिमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २१, २०८०

पूर्वमन्त्री टोपबहादुर रायमाझीले प्रहरीलाई छक्याए

पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २१, २०८०

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई जना घाइते

दाङमा करेन्ट लागेर एक जापानी भाषा शिक्षकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २१, २०८०

आठ वर्षमा दुई सय २० गैँडा मरे

बिगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २१, २०८०

मोरङमा जीप दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते

मोरङको लेटाङमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २१, २०८०

करेन्ट लागेर एकको मृत्यु, दुई जना घाइते

दाङमा करेन्ट लागेर एक जापानी भाषा शिक्षकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २१, २०८०