बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

९ महिनापछि मोही खाएर एमाले मुख्यालय च्यासल पसे नेताहरू

६–६ महिनामै बस्नुपर्ने केन्द्रीय कमिटी बैठक ९ महिनापछि बस्दै, अध्यक्ष ओलीले खोजे भ्रष्टाचारीलाई कारबाही, लडाकु शिविरको घोटाला छानबिन।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २८, २०८०

नागरिक समाजको कटाक्षपछि भ्रष्टाचारविरुद्ध सडकमा निस्किए सत्तारुढ विद्यार्थी संगठन

नेपाली नागरिकलाई शरणार्थीका नाममा अनागरिक बनाएर आफ्नै पार्टीका नेता, नेतृहरूले करोडौं रकम असुलेको घटना बाहिरिए पनि प्रतिक्रियाविहीन भएको आरोप लागेपछि सडकमा निस्किए विद्यार्थी।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २८, २०८०

मोही पिएर बैठकमा बसे एमाले केन्द्रीय सदस्य

नेपाल समय संवाददाता | बिहीबार, वैशाख २८, २०८०

धादिङमा होटल सञ्चालकले ग्राहकको ज्यान लिए

नेपाल समय संवाददाता | बिहीबार, वैशाख २८, २०८०

नक्कली शरणार्थी प्रकरणमा खाणसँग सवालजवाफ गर्दै सरकारी वकिल

सरकारी वकिलले पूर्वमन्त्री खाणसँग नक्कली शरणार्थी प्रकरणमा संलग्नताको विषयमा केन्द्रित रहेर १० बजेदेखि बयान लिइरहेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २८, २०८०

राप्रपाले आह्वान गर्‍यो केन्द्रीय समिति बैठक

१ देखि ३ जेठसम्म काठमाडौंमा केन्द्रीय समितिको पूर्ण बैठक बोलाइएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २८, २०८०

किन घट्यो ३४ जिल्लाको जनसंख्या ?

रामेछाप र सिन्धुपाल्चोकमा भूकम्पले गर्दा असर गरेर मानिस धेरैले काठमाडौँ बसाइँसराइ गरेका छन्। जनगणनाले सेवा सुविधा अझै केन्द्रित रहेकाले नै हिमाली तथा पहाडी जिल्लाबाट बसाइँसराइ तराईमा भएको  देखाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २८, २०८०

दैलेख आगलागी घाइते ९ जना मध्ये एक जनाको मृत्यु

दैलेखको आठविस नगरपालिका-६ मा पर्ने माल्या जंगलमा भएको आगलागीमा परि घाइते भएका नौ जनामध्ये एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नं. ६ का ३७ वर्षीय भिमबहादुर बिक रहेका...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २८, २०८०

दार्चुला हिमपहिरोमा बेपत्ता थप एक जनाको शव फेला

दार्चुलाको हिमपहिरोमा बेपत्ता एक जनाको शव फेला परेको छ। बेपत्ता खोजीको क्रममा २५ वर्षीया छिमी सोमो थापाको शव भेटिएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २८, २०८०

प्रधानमन्त्री प्रचण्डद्वारा मुकेश कायस्थप्रति श्रद्धाञ्जली अर्पंण

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मुकेश कायस्थको असामयिक निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २८, २०८०

आगो निभाउँदा चारजनाको ज्यान गएपछि गाउँ नै शोकमा

नेपाल समय संवाददाता | बिहीबार, वैशाख २८, २०८०

पाकिस्तानका पूर्वविदेशमन्त्री कुरैशी पक्राउ

पाकिस्तानमा पूर्व विदेशमन्त्री एवम् पाकिस्तान तहरिक–ए–इन्साफ दलका नेता शाह महमूद कुरैशी पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २८, २०८०

पाथीभरामा लुट मच्चिएपछि तोकियो सवारी भाडा

नेपाल समय संवाददाता | बिहीबार, वैशाख २८, २०८०

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई आठ दिन हिरासतमा राख्न अनुमति

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अदालतले आठ दिन  हिरासतमा राख्न अनुमति दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २८, २०८०

भारतीयको कुटाइबाट नेपाली युवकको मृत्यु

नेपाल समय संवाददाता | बिहीबार, वैशाख २८, २०८०

सर्लाहीमा भारतीय युवाको शव फेला

सर्लाहीको हरिपूर्वा नगरपालिका १ मा टाउको छिनाएको अवस्थामा एक भारतीय युवकको शव फेला परेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २८, २०८०

दैलेखमा डढेलो निभाउने क्रममा घाइते एकको मृत्यु, सात जनाको उपचार जारी

दैलेखमा डढेलो निभाउने क्रममा घाइते भएका १० जनामध्ये एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २८, २०८०

परराष्ट्रमन्त्री साउद आज बंगलादेश जाने

परराष्ट्रमन्त्री एनपी साउद ‘छैटौं इन्डियन ओसन कन्फरेन्स–२०२३’ मा सहभागी हुन आज बंगलादेश जाँदै छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २८, २०८०