शुक्रबार, वैशाख १९, २०८२

मनाइँदै बौद्धिक सम्पत्ति दिवस

विज्ञान तथा प्रविधि, कला तथा साहित्यलगायत क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा सघाउने उद्देश्यले विश्वभर आजकै दिन विश्वभर बौद्धिक सम्पत्ति दिवस मनाइने गरिएको हो।
 |  बुधबार, वैशाख १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १३, २०८०

vianetvianet

काठमाडौं– ‘महिला तथा बौद्धिक सम्पत्ति : नवखोज र सिर्जनशीलताको बढावा’ नारासहित आज नेपालसहित विश्वभर बौद्धिक सम्पत्ति दिवस मनाइँदै छ।

triton college

विश्व बौद्धिक सम्पत्ति संघ (बिपो) को पहलमा सन् २००० को अप्रिल २६ देखि विज्ञान तथा प्रविधि, कला तथा साहित्य र उद्योग तथा व्यापार क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले विश्वभर हरेक वर्ष विश्व बौद्धिक सम्पत्ति दिवस मनाइने गरिएको छ। नेपाल बिपोको सदस्य राष्ट्र हो।

बिपोको बौद्धिक सम्पत्ति सम्बद्ध विश्वका आविष्कारक, नवप्रवद्र्धक, लेखक, सर्जकलाई एकापसमा जोडी सम्बन्ध विस्तार गर्ने तथा उनीहरूको सिर्जना र प्रतिभालाई प्रवद्र्धन गरी जनचेतना फैलाउने नीति छ।

विशेषगरी महिला तथा आदिवासी समूहलाई प्राथमिकता दिई विश्वभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइने गरिन्छ। दिवस अवसरमा  आज विभिन्न कार्यक्रम आयोजना गरिँदै छन्।

प्रकाशित: Apr 26, 2023| 11:10 बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्