बुधबार, भदौ ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बाँदर आतंकले गाउँ नै रित्तिने चिन्ता

खेतबारीमा लगाएको तरकारी, मकै र फलफूल बाँदरका हुल पसेर खाइदिने, भाँचिदिने गर्न थालेपछि लाखौंको क्षति भएको किसानको गुनासो छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

सहरभन्दा भेडीगोठ नै प्यारो

आम्दानीका हिसाबले भेडापालन राम्रो भए पनि लामो झरी र हिउँ पर्दा भेडा मर्ने भएकाले नोक्सानीसमेत व्यहोर्नुपर्ने हुन्छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

फूलैफूलको सहर बन्ला त भैरहवा ?

पैदलमार्ग हुँदै भित्रिने सबैभन्दा बढी पर्यटक यही नाकाबाट हुँदै भैरहवा आउँछन्। भैरहवा ऐतिहासिक सहर हो। यसलाई फूलैफूलको सहर बनाउन नगरपालिकाले अभियान थालेको पनि एक वर्ष पूरा भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

चिनियाँ आरोहीद्वारा सगरमाथामा प्याराग्लाइडिङ

नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

टेकनाथ रिजाललाई दुई दिन हिरासतमा राख्न अनुमति

नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

२९ गतेदेखि नेपाल एयरलाइन्सको भैरहवा-क्‍वालालम्पुर उडान

नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

विज्ञापन संघ र सरकारबीच ७ बुँदे सहमति

नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

२१३ स्टार्ट–अप कम्पनी कर्जा पाउन अयोग्य

उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गरेका ३८२ आवेदनमध्ये पहिलो चरणबाट २१३ कम्पनी बाहिरिएका हुन्। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुँदै

१७ पुस २०७९ देखि व्यावसायिक रुपमा सञ्चालनमा आएको नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालनको पाँच महिनासम्म अन्तर्राष्ट्रिय उडान गर्न सकेको छैन। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

सुनसरीमा एकैपटक २२०० बढीको निःशुल्क आँखा जाँच

नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

कायापलट ल्याउला मध्यपहाडी क्षेत्रको गौरव सुनकोशी-तेस्रो आयोजनाले?

सरकार परिवर्तन तथा महामारी र विपद्का कारण केही ढिलाइ भएको आयोजनालाई अघि बढाउन पछिल्लो वर्षदेखि प्रक्रियामा तदारुकता देखाइएको छ। यसका कारण आयोजना निर्माण हुने पक्कापक्की भइसकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

कोभिड अपडेट : २४ जनामा संक्रमण पुष्टि

नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

नुवाकोटमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

मोटरसाइकलमा यात्रा गरिरहेका नुवाकोटको लिखु पालिका–१ बोरापानीका नेत्रमान विश्वकर्माको मृत्यु भएको हो भने उनका छोरा निरज घाइते भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

२० सांसदले यी प्रश्न सोधेका थिए प्रधानमन्त्री प्रचण्डलाई

नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०