बिहीबार, भदौ ४, २०८३

आत्महत्या दुरुत्साहन आरोपमा डाक्टर पक्राउ

 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं- विर अस्पतालकी नर्सिङ अधिकृत अनुमा श्रेष्ठले प्रेमीको घरमा गएर आत्महत्या गरेको घटनामा उनका प्रेमी डा. सुजन ढकाल पक्राउ परेका छन्।

ढकाललाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी कोशी अस्पतालमा कार्यरत थिए।  श्रेष्ठले गत शनिबार काठमाडौंको बोहोराटारस्थित प्रेमी सुजनको घरमा गएर आत्महत्या गरेकी थिएन्।

त्यसपछि मृतकका आफन्तले सुजन र उनका बुबाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएका थिए।

प्रकाशित: May 02, 2023| 19:28 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्