आइतबार, असोज २५, २०८३

बूढीगण्डकी बाढी : नेपाली सेनाद्वारा ३६ जनाको उद्धार

 |  आइतबार, असोज २५, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०८३

गोरखा- बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ३६ जनाको नेपाली सेनाले उद्धार गरेको छ।

नेपाली सेनाका चार वटा हेलिकप्टर तथा स्थलमार्गबाट खटिएको टोलीले जगतबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट एक शिशु र एक विदेशी नागरिकसहित ९ जना तथा पायुङबाट १२ जनाको उद्धार गरेको हो।

सेनाका अनुसार अन्य सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा थप खोज तथा उद्धार कार्य जारी रहेको छ।

प्रकाशित: Oct 11, 2026| 13:17 आइतबार, असोज २५, २०८३
प्रतिक्रिया दिनुहोस्