बिहीबार, साउन २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मिसन ८४ सुरु भइसक्यो : रवि लामिछाने

जनताका मुद्दालाई केन्द्रबिन्दुमा राखेर पार्टीले काम गर्ने र गरिरहेकाले आगामी जनमत रास्वपाकै पक्षमा आउने लामिछानेको दाबी।
नेपाल समय संवाददाता | शनिबार, असार २३, २०८०

कांग्रेसमा अब नयाँ पुस्ताको प्रधानमन्त्री : गगन थापा

पुनः कांग्रेस संसदीय दलको नेता बदल्ने अभियानमा लाग्ने र सफल भए प्रधानमन्त्री बन्ने योजना रहेको महामन्त्री थापाको दाबी।
नेपाल समय संवाददाता | शनिबार, असार २३, २०८०

कांग्रेसको गति नसुध्रिए २०८४ निर्वाचनमा गठबन्धन गरे पनि क्षति : प्रदीप पौडेल

कांग्रेसलाई गतिशील बनाएर सरकारमा सहभागी मन्त्रीले राम्रो गर्न सके मात्रै मिसन ८४ सफल हुने नेता पौडेलको तर्क।
नेपाल समय संवाददाता | शनिबार, असार २३, २०८०

डोटीमा घर भत्किँदा च्यापिएर महिलाको मृत्यु

गए राती एकतले घर भत्किँदा दिपालय सिलगढी नगरपालिका–५ गैराकी ३० वर्षीया गंगा मालसीको घरमै सुतिरहेका बेला च्यापिएर मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | शनिबार, असार २३, २०८०

कालीकोटको रुडुगाउँमा अज्ञात रोग फैलिएपछि ३०० जना बिरामी परे

अधिकांश बिरामीमा ज्वरो आउने, घाँटी र टाउको दुख्ने, घाँटीमा टन्सिल हुने, अनुहारमा दाग देखिने, हातखुट्टा सुनिनेलगायत लक्षण देखिएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, असार २३, २०८०

क्रिकेट खेलाडीलाई सरकारले दिन्छु भनेको रकम १६ महिनापछि बाँडियो

नेपाल क्रिकेट संघले आयोजना गरेको प्रतियोगिता च्याम्पियन गण्डकीको टोलीलाई प्रदेश सरकारले त्यतिबेला घोषणा गरेको जनही ५० हजार पुरस्कार खेलाडीले १६ महिनापछि पाएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असार २३, २०८०

मानव–वन्यजन्तु द्वन्द्व : ५ वर्षमा २०० जनाको मृत्यु

मुलुकभरका राष्ट्रिय निकुञ्जलगायत संरक्षित क्षेत्र आसपास हात्ती, बाघ, भालु, गैँडा, चितुवा, हिउँ चितुवा, ब्वाँसो, जंगली बँदेल, अर्ना, मगर गोही, गौरीगाईलगायत वन्यजन्तुसँग मानव द्वन्द्व बढेको तथ्यांक।
नेपाल समय संवाददाता | शनिबार, असार २३, २०८०

अपराध अनुसन्धानमा प्रहरीको छलाङः तीन महिनामै साढे तीन हजार फरार अभियुक्त पक्राउ

तीनमहिने अवधिभित्र नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, विद्युतीय सट्टाबाजी र सहकारी ठगीमा संलग्नलाई पक्राउ गर्नु ठूलो सफलता भएको आईजीपी कुँवरको दाबी। 
नेपाल समय संवाददाता | शनिबार, असार २३, २०८०

समाजवादी मोर्चाः घोषणाको १९ दिनपछि पहिलो बैठक बस्दै

राजनीतिक स्थिरताका लागि पार्टी एकतासम्मको उद्देश्य राखेर साझा प्रतिबद्धतामा हस्ताक्षर गरेका चार दलमध्ये जसपाले एउटै दल  बन्न अस्वीकारेपछि समाजवादीको भविष्यलाई लिएर शंका उब्जिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २३, २०८०

छानबिन नटुंगिदै पुनः खुलाइयो घोराही सिमेन्टको आइपिओ

नेपाल समय संवाददाता | शनिबार, असार २३, २०८०

बैतडीमा ९० प्रतिशत रोपाइँ सम्पन्न

नेपाल समय संवाददाता | शनिबार, असार २३, २०८०

आज पनि बैंक तथा वित्तिय संस्था खुल्ने

नेपाल समय संवाददाता | शनिबार, असार २३, २०८०

छात्रावास सञ्चालनका लागि महानगरबाट स्वीकृति लिनुपर्ने

नेपाल समय संवाददाता | शनिबार, असार २३, २०८०

अज्ञात रोग फैलिएको गाउँमा पुग्यो चिकित्सक टोली

नेपाल समय संवाददाता | शनिबार, असार २३, २०८०

ट्रक आपसमा ठोक्किँदा मकवानपुरमा ३ जनाको मृत्यु

नेपाल समय संवाददाता | शनिबार, असार २३, २०८०

पर्सामा मिटर ब्याजसम्बन्धी ९१ उजुरी फर्छ्योट

नेपाल समय संवाददाता | शनिबार, असार २३, २०८०

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

नेपाल समय संवाददाता | शनिबार, असार २३, २०८०

विपन्न समुदायलाई निःशुल्क एम्बुलेन्स सेवा

नेपाल समय संवाददाता | शनिबार, असार २३, २०८०