बिहीबार, साउन १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दोलखामा पहिरोले पुरिँदा बालकले ज्यान गुमाए

तामाकोसी नदीमा माछा मार्न गएका तामाङको पहिरोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिंगटीले बताएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २४, २०८०

कारागारमा झडप हुँदा दुई कैदीको मृत्यु

नेपाल समय संवाददाता | बुधबार, साउन २४, २०८०

विषालु च्याउ खाँदा डोटी र मकवानपुरमा बिरामी परे १८ जना

जंगली च्याउ खाँदा डोटीको आदर्श गाउँपालिका–२ कारङेमा १८ र मकवानपुरको राक्सिराङ गाउँपालिकामा ६ जना थला परेका हुन्। 
नेपाल समय संवाददाता | बुधबार, साउन २४, २०८०

मकवानपुर पहिरोः बेपत्ता पाँचमध्ये दुई जना मृत भेटिए

बाढीपहिरोले घर बगाउँदा बेपत्ता पाँचमध्ये दुई जनाको शव सिन्धुलीको हरिहरपुरगढी पालिका–१ कोकरेस्थित बागमती नदीको बीच बगरमा फेला परेको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २४, २०८०

मदन पुरस्कारका लागि छानिए पाँच पुस्तक

मदन पुरस्कार गुठीले पुरस्कारका लागि पाँच पुस्तकको श्रेष्ठ सूची सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २४, २०८०

संसद् खुलाउन सभामुख घिमिरेको पहल जारी, कार्यव्यवस्था परामर्श समिति बैठक बोलाइयो

संसद् अवरोध हटाउने विषयमा तीन दलका शीर्ष नेताहरूबीच सहमति नजुटेपछि सभामुखले कार्यव्यवस्था समिति बैठक बोलाएका हुन्। 
नेपाल समय संवाददाता | बुधबार, साउन २४, २०८०

सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाको उद्धार

नेपाल समय संवाददाता | बुधबार, साउन २४, २०८०

बाढी-पहिराले ठाउँ ठाउँमा राजमार्ग अवरुद्ध

नेपाल समय संवाददाता | बुधबार, साउन २४, २०८०

बाँध र निकास नहुँदा डुबानको समस्या

दानव खोलाको बाढीले जग्गा कटान गर्दै खोला बस्तीतर्फ लम्किँदैछ। हजारौँ बिघा खेतीयोग्य जमीन कटान भएको छ। कैयौँ परिवार विस्थापित भइसकेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २४, २०८०

अव्यवस्थित विकासले बर्खामा सकस

कतिपय सडक पहिराले त कतिपय खोलामा पानीको बहाव बढ्दा बन्द छन्। धेरैजसो अव्यवस्थित रुपमा निर्माण भएका संरचनाले नै अवरुद्ध गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २४, २०८०

कोशी प्रदेशमा आदिवासी-जनजाति दिवसको सार्वजनिक बिदा

नेपाल समय संवाददाता | बुधबार, साउन २४, २०८०

चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

नेपाल समय संवाददाता | बुधबार, साउन २४, २०८०

इमरान खान ५ वर्षसम्म चुनाव लड्न नपाउने

नेपाल समय संवाददाता | बुधबार, साउन २४, २०८०

बाढीपहिरोमा चार जनाको मृत्यु, सात बेपत्ता

नेपाल समय संवाददाता | बुधबार, साउन २४, २०८०

 कहिलेसम्म पहिचानकै खोजी ?

वैज्ञानिक समाज विज्ञान प्रविधिको सहायताले अरू ग्रहहरुमा मानव अस्तित्वको खोजीमा छ। तर नेपाली समाजमा मानवशास्त्रीय अध्ययन पनि राम्ररी हुन सकेको छैन।
नेपाल समय संवाददाता | बुधबार, साउन २४, २०८०

यस्तो छ आजको राशिफल [२०८० साउन २४ गते]

नेपाल समय संवाददाता | बुधबार, साउन २४, २०८०