सोमबार, साउन ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कर्णालीमा बिमाबाट १८१ परिवार लाभान्वित, बाँडियो ३ करोड

तीन वर्षे अवधिमा विभिन्न प्राकृतिक प्रकोपका घटनामा परी मृत्यु भएका १८१ जनाका परिवारले कर्णाली सरकारले गरिदिएको सामूहिक जोखिम दुर्घटना बिमाबाट ३ करोड ६२ लाख रकम प्राप्त गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०

काशीमा स्व.प्रदीप गिरिको अस्तु विसर्जन

प्रदीप गिरि पावन स्मृति आयोजक समिति’ले स्व. गिरिको अस्तु काठमाडौंको पशुपतिनाथबाट काशीसम्मको यात्रा गरी गंगा नदीमा विसर्जन गर्न लागेको हो। 
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०

एमाले नेता सुवास नेम्बाङले भने–संसद् अवरोध संविधानसम्मत र नियमसंगत छैन

आफ्नै पार्टी एमालेले १० साउनदेखि संसद् अवरोध गर्दै आएका बेला नेता नेम्बाङले त्यसलाई संविधानविपरीत भनेका हुन्।  
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०

पेट्रोलियम चुहावट रोक्न बिलिङ प्रणाली प्रभावकारीः उद्योगमन्त्री रिजाल  

मन्त्री रिजालले पेट्रोलियम पदार्थ चुहावट नियन्त्रण गर्न बिक्री वितरणलाई पनि सहज बनाइने बताएका हुन्। 
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०

पत्रकार आचार्यको निधन

८ मंसिर १९९४ मा बागलुङको रामरेखामा जन्मिएका स्व. आचार्यले लामो समय पत्रकारिता गरेका थिए।
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०

दुई सातादेखि अवरुद्ध हवाई उडान सञ्चालनमा

नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि उडान नगर्न हिमाली तथा पहाडी जिल्लामा निर्देशन दिएपछि बन्द भएको उडान सेवा फेरि सञ्चालन भएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०

हृदयाघातले सशस्त्रका एसपी थपलियाको मृत्यु

आज बिहान ११ बजे साइकल चढेर कार्यालय पुगेका थपलियालाई एक्कासि हृदयाघात भएपछि १५ मिनेट बेहोस भएका थिए। 
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०

हत्या आशंकामा दुई जना पक्राउ

सुन्दरको हत्यामा नाताले दाजु पर्ने ४८ वर्षीय सुनरसी किसान र ५६ वर्षीय रामजी किसानको संलग्नता रहेको प्रहरी छानबिनबाट पुष्टि।
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०

सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति गठन हुँदैनः गृहमन्त्री श्रेष्ठ

राज्यका व्यावसायिक, पेसागत रुपमा दक्ष र जिम्मेवार संरचना र संयन्त्रले काम गरिरहेकाले सुन काण्डको अनुसन्धानका लागि अर्को उच्चस्तरीय समिति बनाउन आवश्यक नरहेको उनले दाबी गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०

फेसबुकमा स्टाटस लेखेर झुन्डिए वडाध्यक्ष घिमिरे

आज बिहान करिब ५ बजे फेसबुकमा अलबिदा लेखेर वडाध्यक्ष घिमिरे बिहान साढे ७ बजे रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०

साढे चार महिनामै पाँच एआईजीहरुको सरुवा

शुक्रबारको मन्त्रिपरिषद् बैठकले शरणार्थी प्रकरण खोतल्दै आएका उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख श्यामलाल ज्ञवालीसहितका पाँच एआईजीलाई सरुवा गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०

आइतबारदेखि संसद् अवरोध हट्छः प्रधानमन्त्री प्रचण्ड

आज बेलुकी एमालेसँग छलफल गरेपछि भोलिदेखि संसद् अवरोध हट्ने प्रचण्डले दिलाए भरोसा।
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०

गोर्खा वारियरमा नेपाली वीरताको कथाः प्रधानसेनापति शर्मा

चलचित्रमार्फत वीरताको कथालाई आगामी दिनमा समेत प्रस्तुत गर्न सेनापति शर्मा र प्रहरी बलका महानिरीक्षक अर्यालको आग्रह।
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०

एमाले केन्द्रीय कमिटीबाट हटाइए ६ जना केन्द्रीय सदस्य

एमालेले केशव स्थापित, प्रमोदनारायण यादव, अजय क्रान्ति शाक्य, जुनेली श्रेष्ठ, पार्वती रावल र पुरनसिंह दयाल बैतडीलाई केन्द्रीय सदस्यबाट हटाएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०

वायोग्यास उत्पादन गर्दै भीमफेदी कारागार

कारागारले आगामी असोजको अन्तिम साताबाट वायोग्यास उत्पादन प्रक्रिया सुरु गर्ने जानकारी दिएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०