मंगलबार, जेठ २६, २०८३

हेर्दाहेर्दै यसरी माटोमा मिले भवन [भिडियो]

 |  बिहीबार, भदौ ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ७, २०८०

भारी वर्षाका कारण भारतको हिमाचल तहसनहस भएको छ। यसैबीच कुल्लूको बस स्टान्ड नजिकको एउटा भयानक भिडियो आएको छ। वर्षाका कारण कमजोर भएका घरहरु केही सेकेन्डमै ध्वस्त भएको भिडियोमा देख्न सकिन्छ।

National life

केही दिनअघि ती घरहरु खाली गरिएकाले मानवीय क्षति भने हुन पाएन। वर्षाका कारण भएका घटनामा परी हिमाचलमा ७८ जनाको ज्यान गइसकेको छ। 

 

प्रकाशित: Aug 24, 2023| 12:36 बिहीबार, भदौ ७, २०८०
प्रतिक्रिया दिनुहोस्