सोमबार, असार ३०, २०८२

चितुवाले आक्रमण गर्दा कीर्तिपुरमा एक जना घाइते

 |  बिहीबार, भदौ ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ७, २०८०

vianetvianet

काठमाडौं- कीर्तिपुरको थापागाउँमा चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका छन्।

कुखुरा पालन गरेको ठाउँमा राति कुर्न बसेका एक व्यक्तिलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो।  घाइतेको अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको बताइएको छ।

चितुवा कुखुरा पालन गर्ने खोरभित्र थुनिएको कीर्तिपुर वडानम्बर ४ का कार्यवाहक अध्यक्ष दिनेशचन्द्र दाहालले बताएका छन्। उक्त चितुवाको उद्धार गर्न डिभिजन वन कार्यालयको प्राविधिक टोली त्यसतर्फ गएको छ।

प्रकाशित: Aug 24, 2023| 09:51 बिहीबार, भदौ ७, २०८०
प्रतिक्रिया दिनुहोस्