सोमबार, साउन ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एक जनालाई कुटपिट गर्ने सात जना पक्राउ

घोराही उपमहानगर–१३ का एक पुरुषलाई अपहरण गरी कुटपिट गरेको अभियोगमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०

माधव नेपाल र बाबुरामलाई किन साक्षीमात्रै बनाएर चोख्याइयो ?

ललिता निवासको जग्गा अनियमितता प्रकरणमा प्रधानमन्त्री भएका बेला तीन वटा हस्ताक्षर गर्ने माधवकुमार नेपाल र एउटा निर्णयमा सहीछाप लगाउने बाबुराम भट्टराईलाई साक्षीमात्रै बनाएर दिइयो राजनीतिक ओत।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०

साउदी उडे राप्रपा अध्यक्ष लिङ्देन

पार्टी निकट प्रवासी नेपाली एकता समाज (पानस) ले गर्ने कार्यक्रममा सरिक हुन अध्यक्ष लिङ्देन साउदी गएको राप्रपाले बताएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०

आदित्यनाथको गोडा छोएको विषयमा के भने रजनीकान्तले ?

नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०

ललिता निवास प्रकरणः सीआईबीले बुझायो २५० जनामाथि मुद्दा चलाउने रायसहितको प्रतिवेदन

ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार र बाबुरामलाई साक्षीको रुपमा मात्र राखिएको प्रतिवेदन  सार्वजनिक।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०

नारायणीमा माछा मार्न ११९ जनालाई मात्र लाइसेन्स

नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०

सभापति देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

सभापति देउवाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति गठनको सहमति र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाए।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०

राष्ट्रिय सभा बैठक दुई घन्टा पछि सारियो  

सूचनामा विशेष कारणवश तोकिएको समय बैठक बस्न नसक्ने भएकाले सवा दुई घन्टा पछि सारिएको उल्लेख छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०

राजनीतिक दलहरूसँग राष्ट्रपतिको छलफल: संविधान र प्रणालीप्रति खेलवाड नगर्न सुझाव

राष्ट्रिय राजनीतिमा अनावश्यक सक्रियता देखाएको बताएर प्रतिपक्षी एमालेले बैठक वहिष्कार गरे पनि राष्ट्रपति रामचन्द्र पौडेलले आफू एक्टिभ हुन नखोजेको प्रस्टीकरण दिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०

सम्पर्कविहीन भए १२ जना सशस्त्र प्रहरी

सम्पर्कविहीन हुनेमा दुई हवल्दार र १० जना जवान रहेका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथ आज

नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०

बाढीपहिरोले देशभरका ६ राजमार्ग पूर्णरूपमा अवरुद्ध

नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०

गैँडाकोटको बसेनी गाउँ : पहिले पाखो बारी, अहिले सुन्तला घारी

नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०

'लम्पी स्किन' रोगविरुद्धको खोप अभाव

नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०

शितल निवासमा सर्वदलीय बैठक, एमालेले गर्‍यो बहिस्कार

नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०

पनातिसँग १ कक्षामा पढिरहेका प्रेमबहादुर

उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन र अहिले उनी दैनिक विद्यालय जान्छन्। कुनै समय घर-व्यवहारमा व्यस्त हुने डाँगीको दिन हिजोआज विद्यालयका बालबालिकासँग बित्छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०