मंगलबार, जेठ २६, २०८३

बिजुली बजारमा महानगरको डोजर

 |  आइतबार, भदौ १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १०, २०८०
National life
Shivam cement

काठमाडौं महानगरपालिकाले वडा नं १० अन्तर्गत बिजुली बजारस्थित सडकछेउमा वर्षौंदेखि सरकारी जग्गा मिचेर बनाइएका संरचना भत्काउन थालेको छ। आइतबार दिउँसो महानगरपालिका प्रहरीको टोलीले डोजर लगाएर ती संरचना भत्काउन थालेको हो।

भाटभटेनी नजिकैको पुलबाट थापा गाउँतर्फको क्षेत्रमा डोजरले संरचना भत्काएको हो। महानगरका ५० जनाजति प्रहरी तैनाथ गरेर डोजर लगाइएको छ। महानगरपालिकाले पूर्वसूचना दिएकाले यस क्षेत्रका अवैध संरचना भत्काउने क्रममा स्थानीयबाट कुनै विरोध वा अवरोध भएको छैन।

प्रकाशित: Aug 27, 2023| 16:09 आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्