कांग्रेसले अनलाइन माध्यमबाट पार्टीको साधारण सदस्यता वितरण गर्ने प्रक्रिया थालनी गरिसकेको छ भने क्रियाशील सदस्यताका लागि पनि अनलाइन माध्यमबाट उपलब्ध गराउने तयारी भइरहेको छ।
सवारी लाइसेन्सको नयाँ आवेदन र राजस्व तिर्न अनलाइन सेवा सुरु भएपछि यातायात व्यवस्था कार्यालयमा लाग्ने गरेको भीड र बिचौलिया प्रवृत्ति अन्त्य हुने मन्त्री ज्वालाको दाबी।