आइतबार, कात्तिक २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


नेपाली सेनाका राईलाई लिगलिगे दौडको उपाधि 

उपाधि जितेसँगै राई यस वर्षका लागि लिगलिगे राजा घोषित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १, २०८०

कांग्रेस छोडेर राप्रपा नेपाल गएका कार्की बने महामन्त्री 

नेपाल समय संवाददाता | बुधबार, कात्तिक १, २०८०

बझाङ भूकम्पमा २ हजार ४४५ घर भत्किएको विवरण सार्वजनिक

भूकम्पको क्षतिपछि स्थानीय तहको समन्वयमा संकलन भएको विवरणअनुसार २ हजार ४४५ निजी घरमा क्षति पुगेको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १, २०८०

एकै दिन प्रतितोला १३ सयले बढ्यो सुन मूल्य 

३० असोजमा प्रतितोला १ लाख ११ हजार ९ सयमा कारोबार भएको छापावाला सुनको मूल्य १ कात्तिक अर्थात् आज एकै दिन १३ सयले बढेर १ लाख १३ हजार २ सय रुपैयाँ...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १, २०८०

श्रीमती हत्याको आरोपमा पिटर राई पक्राउ

नेपाल समय संवाददाता | बुधबार, कात्तिक १, २०८०

कोशीमा स्थिर सरकार बन्यो: मुख्यमन्त्री कार्की

नेपाल समय संवाददाता | बुधबार, कात्तिक १, २०८०

मुस्ताङलाई सरकारले ५० करोड दिने

नेपाल समय संवाददाता | बुधबार, कात्तिक १, २०८०

होटलमा महिला मृत फेला, शंकास्पद एकजना पक्राउ

नेपाल समय संवाददाता | बुधबार, कात्तिक १, २०८०

सुन तस्करीबारे जानकारी दिन मागियो गोप्य सूचना

सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सुझाव र गोप्य सूचना आह्वान गरेको हो । 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १, २०८०

इसेवाबाट चाडपर्वको समयमा कारोबार गर्दा मोटरसाइकल जित्न सकिने

नेपाल समय संवाददाता | बुधबार, कात्तिक १, २०८०

एभरेष्ट बैंकको २९ औं साधारणसभाबाट लाभांश पारित

नेपाल समय संवाददाता | बुधबार, कात्तिक १, २०८०

नेटा भी मूल्यको २० प्रतिशतमै उपलब्ध

नेपाल समय संवाददाता | बुधबार, कात्तिक १, २०८०

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको बढुवा

प्रहरी उपरीक्षक पाण्डेलाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १, २०८०

बलात्कार आरोपी वडाध्यक्ष धमलालाई लगियो कारागार

ओखलढुंगाको सुनकोशी गाउँपालिका–१० का वडाध्यक्ष छविरमण धमला बलात्कार आरोपमा कारागार चलान भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १, २०८०

यस वर्षको विपद्जन्य घटनामा परेर ९२ को मृत्यु, ३० बेपत्ता

मनसुनको समय पहिरोका ४५९, बाढीका १४२, ठूलो वर्षाका १६८ र १२३ वटा चट्याङका घटना भएको प्राधिकरणको विवरण।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १, २०८०

महँगीले गृहिणीलाई भान्सा व्यवस्थापनको चिन्ता

गाउँघरतिर पहिलेदेखि जोहो गरेर राखेको अन्नपात र घ्युजस्ता वस्तुले केही राहत भए पनि सहर केन्द्रितहरुलाई यस पटकको महँगीले सास्ती हुने पक्का छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १, २०८०

दसैंमा जन्मघर जान सेना र सशस्त्रका सुरक्षाकर्मीलाई गाडी सुविधा

आ–आफ्ना कर्मचारीलाई दसैंमा घर आउजाउ सहज बनाउने उद्देश्यले बस तथा हवाई सेवा उपलब्ध गराइएको दुवै संगठनले बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १, २०८०

इजरायलबाट भारतीय विमानमार्फत थप १९ नेपाली दिल्ली आइपुगे

भारतीय विमानमार्फत इजरायलमा रहेका १९ जना नेपाली मंगलबार राती नयाँ दिल्ली ओर्लिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १, २०८०

मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडी दुर्घटना, एकको मृत्यु, आठ घाइते

आज बिहान पौने ७ बजे पनौती–५ सुन्दर बस्तीमा काठमाडौंबाट रामेछाप जाँदै गरेको बागमती प्रदेश ०३–००१ज०२९८ को इलेक्ट्रिक गाडी दुर्घटनामा परेको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १, २०८०