मंगलबार, वैशाख २९, २०८३

सुन तस्करीबारे जानकारी दिन मागियो गोप्य सूचना

सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सुझाव र गोप्य सूचना आह्वान गरेको हो । 
 |  बुधबार, कात्तिक १, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १, २०८०

काठमाडौं– दैनिकजसो सुनको अवैध तस्करी हुने क्रम बढ्दै गएपछि  नियन्त्रणका लागि सुझाव र गोप्य सूचना माग गरिएको छ।

National life

आज सुनको अवैध पैठारी ९तस्करी० नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग सुझाव र गोप्य सूचनाको आह्वान गरेको हो। 

सूचना वा सुझाव भए व्यक्ति स्वयं आयोगको कार्यालयमा उपस्थित भई वा हुलाक वा अन्य कुनै तरिकाले टेलिफोन ०१–४२००६६६ वा टोल फ्री १८१०५००००२३ मा फोन गर्न सकिनेछ। यस्तो गोप्य सूचना वा सुझाव कात्तिक मसान्तभित्रै उपलब्ध गराउन आयोगले सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित: Oct 18, 2023| 13:27 बुधबार, कात्तिक १, २०८०
प्रतिक्रिया दिनुहोस्