बिहीबार, भदौ ४, २०८३

समाज

मुस्ताङको स्याउ बजारमा

चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दीलगायतका जिल्लामा एउटा चलन छ, 'कोशेलीमा मुस्ताङको स्याउ'। दसैँको बेला त मुस्ताङको स्याउको कोशेली झनै चल्छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १६, २०७८

कैलालीको चुरेका पहिरो पीडितको दुई वर्षदेखि जंगलमा बास

कैलालीको चुरे गाउँपालिकामा पहिरो पीडित दुई वर्षदेखि बिचल्लीमा रहेका छन्। दुई वर्षअघि गएको पहिरो पीडितको अहिलेसम्म पनि जंगलमै बास रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १६, २०७८

ओम बिक्रम बिष्टको गीतबाट राजबल्लभ अभिनयमा कमब्याक

म्याक्स टिभी नेपालले निर्माण गरेको यो गीतको भिडिओमा अमेरिका बस्दै आएका अभिनेता राजबल्लभ कोइरालाले अभिनय गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १६, २०७८

यस्तो छ गाँजा अभियन्ता राजीवको १५ दिने हिरासत अनुभव

‘म गाँजाको तस्कर होइन तर गाँजामा लागेको प्रतिबन्ध हटाउने कोसिसमा छु त्यसैले खासै बोलिनँ।’
नेपाल समय संवाददाता | शनिबार, असोज १६, २०७८

शान्ति समाजले बुटवलमा मनायो अहिंसा दिवस

महात्मा गान्धीको जन्मदिनमा मनाइने अहिंसा दिवस रुपन्देहीमा पनि मनाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १६, २०७८

उच्च रक्तस्रावका कारण अछाममा गर्भवतीको मृत्यु

अछाममा उच्च रक्तस्रावका कारण एक गर्भवती महिलाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १६, २०७८

स्वविवेकले काम गर्नै पाउँदैनन् राज्यमन्त्री श्रेष्ठ, कर्मचारी सरुवामा बित्यो दुई महिना

‘सबै निर्देशन बालुवाटारबाटै हुन्छ, मन्त्रालयमा यतिबेला चिकित्सक संघ, अन्य ट्रेड युनियन र भ्रातृ संगठनहरुको दबाब देखिएको छ जसले गर्दा मन्त्रीलाई स्वतन्त्र भएर काम गर्न सकस छ।’
नेपाल समय संवाददाता | शनिबार, असोज १६, २०७८

बैतडीका केही विद्यालयमा दसैँ बिदामा पनि पठनपाठन हुने

विजयादशमीमा पनि केही विद्यालयमा बिदा नहुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १६, २०७८

जो घरमै चराको चिरबिर मन पराउँछन्

सुगा पाल्नेहरुले साना बालकलाई बोल्न सिकाएजस्तै सुगालाई पनि बोल्न सिकाउँछन्। बोल्न सिकाउनका लागि कम उमेरका ‘साना’ सुगा उपयुक्त हुने भएकाले साना सुगाको मूल्य ठूलाको भन्दा अधिक हुन्छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १६, २०७८

गड्यौलापालनतर्फ किसान आकर्षित

यहाँका किसान अर्गानिक कम्पोष्ट मल बनाउन गड्यौलापालनतर्फ आकर्षित भएका छन्। स्याङ्जाको वालिङ नगरपालिकाभित्रका विशेष गरी कोभिड–१९ प्रभावित र अतिविपन्न परिवारलाई प्राथमिकतामा राखेर निःशुल्क गड्यौलासहित बिन तथा आवश्यक तालिम दिएसँगै किसान...
नेपाल समय संवाददाता | शनिबार, असोज १६, २०७८

रसुवागढी नाकाबाट १०० विद्युतीय कार आयात

यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनियाँ विद्युतीय कार आयात गर्न थालेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १६, २०७८

किन टोक्नु हुँदैन नङ?

हातका औंलाको टुप्पो सफा भए मात्र कीटाणू फैलनबाट रोक्न सकिन्छ। टुप्पोमा मात्रै पनि बस्ने किटाणु त्यसको तल बस्दैनन् भन्ने हुँदैन। त्यसले पनि कतिपय नङलाई किटाणुको घर भन्न रुचाउँछन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १६, २०७८

एउटा ट्याटु बनाएर ७५ हजार रुपैयाँसम्म कमाउँछन् मनीष

ट्याटु बनाउन कति पैसा लाग्छ त? चित्रअनुसार मूल्य निर्धारण हुन्छ। सानो चित्र र डिटेलिङ कम भएको सस्तो हुन्छ भने ठूला चित्र र डिटेलिङ बढी भएको चित्र बनाउँदा बढी पैसा लाग्छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १६, २०७८

देशको बारेमा सोच्नुपर्ने बेला आएको छ: पूर्वयुवराज्ञी हिमानी

पूर्व युवराज्ञी हिमानी शाहले राष्ट्रलाई कसरी अघि बढाउने भनेर एकपटक सोच्ने बेला आएको बताएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

सिन्धुपाल्चोकको जेठल केन्द्रबिन्दु भएर भूकम्प

सिन्धुपाल्चोकको जेठल केन्द्रबिन्दु भएर शुक्रबार भूकम्प गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

अवहेलना मुद्दामा चार पूर्वप्रधानन्यायाधीशले पाए सफाइ

सर्वोच्च अदालतबाट चार जना पूर्वप्रधानन्यायाधीशले सफाइ पाएका छन्। उनीहरुविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दा खारेज गर्ने फैसला सर्वोच्चले शुक्रबार सुनाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

'द भेजिटेरियन’को नेपाली अनुवाद आउँदै

विश्व अनुवाद दिवसको अवसरमा शुभकामना दिँदै प्रकाशन गृह बुक हिलले दक्षिण कोरियाली लेखक 'हान काङ’को सन् २०१६ को 'म्यान बुकर पुरस्कार’ विजेता पुस्तक 'द भेजिटेरियन’ अनुवाद अधिकार लिई नेपाली भाषामा...
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

निमा रुम्बाले ल्याए ‘पागल प्रेमि–२’को भिडियो

काठमाडौं मिस् क्याटवाक, हुरि बतास, आऊ आऊ न, प्रिति बस्यो, साझमा पनि, मेरी प्रियसी जस्ता लोकप्रिय गीतका गायक निमा रुम्बा लामो समयपछि गायनमा फर्किएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

तुलसी दिवस र दुर्गा घिमिरेलाई हेमदेवी पुरस्कार

वरिष्ठ लोकसंस्कृतिविद् एवम् कवि तुलसी दिवस र महिला सशक्तीकरणकामा सक्रिय दुर्गा घिमिरे पोखरामा एकसाथ पुरस्कृत हुने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

भेरी अस्पतालको मेसुमा डा. वीरेन्द्रबहादुर चन्द नियुक्त

नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु)मा डा. वीरेन्द्रबहादुर चन्द नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८