‘१४ वर्षसम्म हातखुट्टा टेकेर हिँडडुल गर्दा अरूले गरेका नकारात्मक व्यवहारले ममा भने सकारात्मक सोच विकसित भयो,’ उनले भने, ‘पछि त मेरो मनोबल यस्तरी बढ्यो कि कसैले त्यसलाई तोड्न सकेनन्। कक्षा...
महासंघले छैठौं बैठकबाट सामुदायिक वनको सन्दर्भमा सिर्जित चुनौति तथा सवालहरूको सम्बोधनका लागि नेपाल सरकार र सबै सरोकारवालाहरुको ध्यानाकर्षण गर्दै आफ्नो घोषणा पत्र सार्वजनिक गरको हो।
यसरी नेपालको सैन्य क्षेत्रमा भइरहेको भेटघाटलाई कसरी लिनुभएको छ भन्ने प्रश्नमा राष्ट्रसंघका लागि पूर्व राजदूत शम्भुराम सिम्खडा ‘स्वाभाविक रुपमा लिन सकिने भए पनि सहज नभएको’ टिप्पणी गर्छन्।
आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी झुक्याएर उनले सिटिजन्स बैंकको चेक दिएका थिए। उक्त विषयमा पीडितले उजुरी दिएपछि उच्च अदालत पाटनले गत वर्ष माघ २७ गते १० लाख...
गएगुज्रेको सडकमा आउजाउ गर्दा हैरानी खेपेका स्थानीयवासीले गत मंगलबार गलकोट नगरपालिका–६ मा सडक अवरुद्ध पारे। यातायात नै रोक्नु जायज नभए पनि अति भएपछि विरोधमा उत्रनुपरेको उनीहरूको तर्क थियो।