बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नर्सिङ क्याम्पसलाई क्लिनिकल अभ्यासका लागि नविकरण निवदेन माग

नर्सिङ क्याम्पसलाई क्लिनिकल अभ्यासका लागि नविकरण निवदेन माग

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले नर्सिङ क्याम्पसलाई १० दिनभित्र क्लिनिकल अभ्यासका लागि नविकरण निवदेन माग गरेको छ।
 |  शुक्रबार, असोज १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १५, २०७८

काठमाडौं– परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले नर्सिङ क्याम्पसलाई १० दिनभित्र क्लिनिकल अभ्यासका लागि नविकरण निवदेन माग गरेको छ। 

अस्पतालले एक सूचना जारी गर्दै  क्लिनिकल अभ्यासका लागि नविकरण गर्न निवेदन माग गरेको हो। 

अस्पतालले नविकरण गर्न आउने नर्सिङ क्याम्पसले  नर्सिङ काउन्सिलको नविकरण, सम्बन्धित परिषद्/युनिर्भसिटीले नविकरण तथा प्रसुतिसँग गत वर्ष भएको सम्झौताको प्रतिलिपि सलग्न राखी १० दिन भित्र निवदेन दिन आग्रह गरेको छ। तत्पश्चात आएको निवेदन दर्ता नगरीने अस्पतालले जनाएको छ।

प्रकाशित: Oct 01, 2021| 10:31 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।