बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भेरी अस्पतालको मेसुमा डा. वीरेन्द्रबहादुर चन्द नियुक्त

भेरी अस्पतालको मेसुमा डा. वीरेन्द्रबहादुर चन्द नियुक्त

नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु)मा डा. वीरेन्द्रबहादुर चन्द नियुक्त भएका छन्।
 |  शुक्रबार, असोज १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १५, २०७८

काठमाडौं- नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु)मा डा. वीरेन्द्रबहादुर चन्द नियुक्त भएका छन्।

स्वास्थ्य मन्त्रीस्तरीय निर्णयले कन्सलट्यान्ट रेडियोलोजिष्ट डा. चन्दलाई मेसुमा नियुक्त गरेको हो। उनी ११औं तहका डाक्टर हुन्।

यसअघि अस्पतालको निमित्त मेसुको रूपमा डा. प्रकाश थापा रहेका थिए। डा. चन्दले यसअघि पनि २०७३ देखि २०७५ सालसम्म भेरी अस्पतालमा मेसुको जिम्मेवारी सम्हालेका थिए।

प्रकाशित: Oct 01, 2021| 10:49 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।