बिहीबार, भदौ ४, २०८३

समाज

सिन्धु र काभ्रेमा भूकम्पको धक्का

सिन्धुपाल्चोक र काभ्रेमा भूकम्पको धक्का महसुस गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

नकुन्नी र निर्मलाको न्यायका लागि माइतीघरमा धर्ना जारी

बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै स्थानीयबासीको धर्ना ११ दिनदेखि जारी छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

बस दुर्घटनामा १२ जना घाइते

नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनाको भूमेस्थानमा सोमबार बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

वैद्यको स्वास्थ्य अवस्था बुझ्न दाहाल नर्भिक अस्पतालमा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

तीन दिनसम्म वर्षासहित हिमपातको सम्भावना

प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

जुम्ली किसानलाई मार्सी धान भित्र्याउने चटारो

जुम्लाका किसान यति बेला काली मार्सी धान काट्ने चटारोमा छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

अझै १३१ सडक अवरुद्ध

बाढीपहिरोका कारण अवरुद्ध भएका १३१ सडक अझै पूर्ण रूपले सञ्चालनमा आइसकेका छैनन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

अरिंगालको टोकाइबाट ९ जना घाइते

अर्घाखाँचीको शीतगंगा नगरपालिकाको–२ सीतापुरमा अरिंगालको टोकाइबाट ९ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल

सरकारले कात्तिक ३ गतेसम्म देशका विभिन्न नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

हिरासतभित्रका मृत्यु प्रकरण : गृहद्वारा छानबिन समिति गठन

गृह मन्त्रालयले हिरासतभित्र भएका मृत्युका घटनाका अनुसन्धान गर्न सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

१२ सीडीओको सरुवा, को कहाँ?

गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी सीडीओको सरुवा गरेका छन्। गृह मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर १२ सीडीओको सरुवा गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

नौ वर्षीय छोरासहित ३१ वर्षीया महिला बेपत्ता

रुपन्देहीमा ३१ वर्षीया महिला ९ वर्षीय छोरासहित बेपत्ता भएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

जंगीअड्डा पुगेर रक्षामन्त्रीले भने, नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि प्रयत्नशील छु

‘म मेरो कार्यकालभरि राष्ट्रिय सुरक्षाको प्रवर्धन तथा नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि प्रयत्नशील रही सेनाले प्राथमिकतामा राखेका कार्य कार्यान्वयनमा स्रोतको सुनिश्चितताका लागि हरसम्भव प्रयत्न गर्नेछु।’
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

मोहम्मद मृत्यु प्रकरणका दोषीमाथि कारबाही गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गृहमन्त्री बालकृष्ण खाणले सुनसरीका मोहम्मद हकिम साहको मृत्यु प्रकरणमा छानबिन गरी दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

दसैंमा अचल बली दिइने तीर्थस्थल गलाफु शिवालय

दसैंमा विभिन्न शक्तिपीठमा गरिने घटस्थापना फूलपाती, महाअष्टमी, महानवमी, कालरात्रि आदि सबै संस्कृतिलाई प्राचीनकालदेखि निरन्तरता दिँदै आइए पनि अन्य शक्तिपीठमा जस्तो यहाँ बोका, पाठा राँगाको बली दिइँदैन।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

मोहन वैद्य अस्पताल भर्ना

पाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष तथा वरिष्ठ कम्युनिस्ट नेता मोहन वैद्य (किरण) स्वास्थ्यमा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

अझै तीन दिन वर्षाको सम्भावना

भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली र वर्षा गराएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

संखुवासभाको धर्मदेवी नगरपालिका–१ तिनजुरेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

गोकर्णेश्‍वरबाट तास खेलिरहेका ११ जना पक्राउ, दुई लाख ८२ हजार नगद बरामद

गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती डेरा गरी बस्ने मकवानपुर घर भएका ३४ वर्षीय असल बलको कोठामा तास खेलिरहेको अवस्थामा बल लगायत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

सात जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा ११ जनाको मृत्यु

सप्तरी, सुर्खेत, कैलाली, धनुषा, मकवानपुर, कास्की र बाँकेका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८