बिहीबार, भदौ ४, २०८३

समाज

४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

४४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्‍ने १७ वर्षीय किशोर पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

गोरखामा ४.३ रेक्टरको परकम्प

गोरखाको मानबु आसपास केन्द्रबिन्दु भएर आइतबार बिहान भूकम्पको परकम्प गएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

गाउँमा न पिङ भेटियो, न पिङ हाल्ने युवा नै भेटिए

एक दशकअघिसम्म भन्ज्याङ, चौतारी, गाउँ सहर जताततै दसैं अगावै देखिने लिंगे, पिर्के, जाते, लठ्ठे पिङ अब मुस्किलले देखिन थालेका छन्। यति मात्रै होइन चचहुई गर्दै पिङमा मच्चिदै खेल्ने युवायुवती समेत...
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

विवाहको नवौं वर्षगाँठ मनाउँदै सैफ–करिना

बलिउडका चर्चित जोडीमध्येको एक हो, सैफ अलि खान–करिना कपुर। यो जोडी आज शनिबार विवाहको नवौं वर्षगाँठ मनाउँदैछ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

भारतीय सेनाका उच्च अधिकारीको टोली नेपाल आउँदै

भारतीय सेनाका उच्च अधिकारीको नेतृत्वमा ३९ जना टोली ६ दिने नेपाल भ्रमणमा आउने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

आजदेखि वर्षाको सम्भावना

भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा आजदेखि मौसम बदली भइ वर्षाको सम्भावना रहेको मौसम...
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

स्थानीयसँग झडप हुँदा ७ प्रहरी घाइते, थप उपचारका लागि काठमाडौं ल्याइयो

रुकुमको मुसिकोटस्थित बागबजार नजिकै रोकेर राखेको ट्रकमाथि ढुंगामुढा र बोतल समेत प्रहार गर्नेहरुलाई नियन्त्रण गर्न लाग्दा प्रहरी र स्थानीयबीच झडप भएको छ। शुक्रबार राति भएको झडपमा परी सात प्रहरी घाइते...
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

१४ वर्षीया संगीताको कलिलो काँधमा चार भाइबहिनीको जिम्मेवारी

मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए। बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि दोस्रो विवाह गरेर छाडिन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

बैतडीमा एक पुरुषको शव फेला

जिल्लाको दशरथचन्द नगरपालिका–१०, तिरखडेनीस्थित महाकाली नदी किनारमा शव फेला परेको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

होटेल सञ्चालकमाथि कुटपिट गर्ने तीन जना पक्राउ

कैलालीमा होटेल सञ्चालकमाथि कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

झिझिया नाच हेर्न गएका किशोरको शव इनारमा भेटियो

सिरहामा इनारमा डुबेको अवस्थामा एक किशोरको शव फेला परेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

वृक्षारोपणले सुक्खा पहिरो हराभरा बन्दै

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुका स्थानीयले सुक्खा पहिरोलाई हराभरा बनाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

तलेजुको वाहन सेतो घोडाको जात्रा सम्पन्न

धार्मिक तथा सांस्कृतिक महत्वको तलेजुको वाहनका रुपमा पुजिने सेतो घोडाको जात्रा गए राति सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

ताप्लेजुङमा सर्पले डस्दा एक युवकको मृत्यु

ताप्लेजुङ फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका २५ वर्षीय कृष्णबहादुर घतानीको शनिबार बिहान सर्पदंशबाट मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

पर्यटकीय केन्द्र बन्दै 'अर्जुन डहर'

पूर्व पश्चिम मदन भण्डारी लोकमार्गबाट नजिकै रहेको चारैतिर जंगलले घेरिएको बीचमा ठूलो पोखरी देखिने उदयपुरको ‘अर्जुन डहर पार्क पछिल्लो समय आन्तरिक पर्यटकिय गन्तव्य बन्न पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

धामीले बालुवापानी खाने घटाल मेला, यस्तो छ किंवदन्ती

धामीले बालुवा र पानी खाने देवताको मेलाको रूपमा परिचित दसैं जाँत (मेला) सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

तनावमा छ पाटेबाघ!

भद्र र लजालु स्वभावको बाघलाई के समस्याले सताइरहेको छ? उसको मनोविज्ञानमा किन परिवर्तन आउँदै छ? भन्नेबारे अध्ययन हुनुपर्ने संरक्षणकर्मी बताउँछन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

बसले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु

मकवानपुरको हेटौंडा-१५ रातमाटेमा यात्रु बाहक बसले मोटरसाइकललाई ठक्कर दिदा दुईजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

'स्वस्थ भविष्यको लागि सुरक्षित खाना' भन्ने नाराकासाथ आज विश्व खाद्य दिवस मनाइँदै

शनिबार १६ अक्टोबर अर्थात् विश्व खाद्य दिवस। ‘स्वस्थ भविष्यको लागि सुरक्षित खाना’ भन्ने नाराकासाथ शनिबार संसारभर ४१औँ विश्व खाद्य दिवस मनाइँदै छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

ससुरालीबाट टीका थापेर घर फर्कने क्रममा लडेर मृत्यु

खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८