बिहीबार, भदौ ४, २०८३

बस दुर्घटनामा १२ जना घाइते

नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनाको भूमेस्थानमा सोमबार बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्।
 |  सोमबार, कात्तिक १, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १, २०७८

काठमाडौं– नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनाको भूमेस्थानमा सोमबार बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्। किस्पाङ–१ भाल्चे हुँदै काठमाडौंतर्फ गुडिरहेको बा४ ख ५७६२ नम्बरको बस दुर्घटनामा परेको हो।

घाइतेलाई उपचारका लागि जिल्ला त्रिशूली पठाइएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए। बसमा ३० जनाभन्दा बढी यात्रु सवार चढेका थिए। बस सडकको भित्तामा गएर ठोक्किएको थियो। 

प्रकाशित: Oct 18, 2021| 13:33 सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।