बिहीबार, भदौ ४, २०८३

समाज

१३ लाख ठगी गर्ने नक्कली डीएसपी पक्राउ

नेपाल प्रहरीको डिएसपी हुँ भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

बढीपहिरो अपडेट- ७७ जनाको मृत्यु, २७ बेपत्ता

विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी बुधबार साँझसम्म ७७ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

प्रधानसेनापतिसँग राजदूत भोल्कको भेटवार्ता

प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कले शिष्टाचार भेटवार्ता गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

प्रदेश १ मा बाढीपहिरोमा ४९ जनाको मृत्यु

सोमबार देखिको अविरल बर्षासँगै आएको बाढी पहिरोमा परि प्रदेश १ मा ४९ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

घर भत्किएकालाई ५० हजार राहत दिने सरकारको निर्णय

सरकारले अविरल वर्षाका कारण वासस्थान भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

मेरापिक क्षेत्रमा भरियाको मृत्यु

मेरापिक क्षेत्रमा पर्यटकसँग गएका एक भरियाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

बाढीपहिरोमा परी मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णय

सरकारले बाढीपहिरोमा परी मृत्यु भएका परिवारलाई राहत र क्षतिपूर्ति दिने निर्णय गरेको छ। यस्तै घाइते भएकाको उपचार पनि निःशुल्क गरिने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

नाम्खा गाउँपालिकाको लिमी र यारी क्षेत्रमा बाक्लो हिमपात

हुम्लाको नाम्खा गाउँपालिकाको लिमी र यारी क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमेको छ। आइतबार बेलुकादेखि पानीसँगै हिउँ परेको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

छापाखानाका सञ्चालकको हत्यामा संलग्न व्यक्ति १७ वर्षपछि पक्राउ

एकता प्रेस छापाखानाका सञ्चालक खिमबहादुर शिवाकोटी हत्या आरोपमा सनीनरसिंह राणा पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

इनारमा डुबेर मृत्यु भएको प्रकरणमा तीन युवक पक्राउ

झिझिया नाच हेर्न गएका एक युवकको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

११ लाख लिएर ४६ दिनमा आफन्तले बुझे सीता भण्डारीको शव

रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी २७ वर्षीया सीता भण्डारीको शव ४६ दिनमा आफन्तले बुझेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

प्रदेश १ मा बाढीपहिरोमा २४ जनाको मृत्यु, ८ जना बेपत्ता

अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी प्रदेश १ मा ९ जना बालबालिकासहित २४ जनाको मृत्यु भएको छ। आठ जना बेपत्ता छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

बैजनाथ खोलाले बगाएर हुलाकका कर्मचारीको मृत्यु

जिल्ला हुलाक कार्यालय उदयपुरमा कार्यरत एक कर्मचारीको बैजनाथ खोलामा आएको बाढीले बगाएर ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

बाढीपीडितलाई राहत घोषणा गर्दै सरकार

सरकारले केही दिनदेखि परेको वर्षाका कारण आएको बाढीपीडितलाई क्षतिपूर्ति दिन राहत घोषणा गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

कोरिया खोलाले बगाउँदा एकको मृत्यु

निरन्तर रूपमा परेको वर्षापछि आएको बाढीले उदयपुरमा एकजनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

कैलालीमा कृषिबालीमा मात्रै दुई अर्बभन्दा बढीको नोक्सान भएको अनुमान

गत ३१ असोजदेखि आएको अविरल बर्षाका कारण कैलालीमा कृषिबालीमा मात्रै दुई अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

बाढीपहिरो अपडेट: ५० जनाको मृत्यु, ३१ बेपत्ता, कहाँ के भयो?

प्रदेश १ मा मात्रै २७ जनाको मृत्यु भएको छ भने सुदूरपश्चिम प्रदेशमा १५ जनाको बाढीपहिरोमा परेर ज्यान गएको छ। कर्णाली प्रदेशमा ७ र बागमती प्रदेशमा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

गोरु काटेको अभियोगमा १३ जना पक्राउ

रुन्टिगढी गाउँपालिका-१ लापाल भन्‍ने स्थानबाट सोही गाउँपालिका राम्लि बस्‍ने २० वर्षीय आकाश घर्तीमगरलगायत १३ जनालाई गोरु काटेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

बाढीपहिरो अपडेट : ४३ जनाको मृत्यु, ३३ जना बेपत्ता, कहाँ के भयो?

अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर देशभर ४३ जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

इलाममा पहिरोमा पुरिएर आठ जनाको मृत्यु, सात बेपत्ता

निरन्तरको वर्षासँगै आएको पहिरोमा पुरिएर इलाममा ८ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८