बिहीबार, भदौ ४, २०८३

इलाममा पहिरोमा पुरिएर आठ जनाको मृत्यु, सात बेपत्ता

निरन्तरको वर्षासँगै आएको पहिरोमा पुरिएर इलाममा ८ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन्।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

काठमाडौं– निरन्तरको वर्षासँगै आएको पहिरोमा पुरिएर इलाममा ८ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन्।

प्रहरीका अनुसार फाकफोकथुम गाउँपालिकामा ५ जना, सूर्योदय नगरपालिकामा एक जना, देउमाई नगरपालिकामा एक जना र माई नगरपालिकामा एक जनाको पहिरोमा पुरिएर मृत्यु भएको हो।

यस्तै पहिरोमा पुरिएर माङ्सेङबुङ गाउँपलिकामा ४ जना, सूर्योदय नगरपालिकामा २ जना र फाकफोकथुम गाउँपालिकामा एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रकाशित: Oct 20, 2021| 11:57 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।