बुधबार, भदौ ३, २०८३

समाज

गैँडाको खागसहित दुई जना पक्राउ

काठमाडौं प्रहरीले गैँडाको खागसहित दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

भक्तपुरमा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने

भक्तपुर जिल्ला प्रशासन कार्यालयले तिहारमा राति ९ बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

यमपञ्चक सुरू, आज काग तिहार

हिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो महानचाड तिहार सुरु भएको छ। आजदेखि यमपञ्चक सुरू भएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

राति ९ बजेपछि काठमाडौंमा देउसी खेल्न निषेध

काठमाडौंमा प्रशासनले राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

प्रेस स्वतन्त्रता र पत्रकारिताको विकासमा सरकार प्रतिबद्ध छ : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पत्रकारिता क्षेत्र बलियो बनाउन प्रेस स्वतन्त्रता र पत्रकारिताको विकासमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

खुसी र सुखी भनिएको भुटानबारे भ्रम

सन् ९० को दशकमा एक लाखभन्दा बढी नागरिकलाई देशनिकाला गरेको र सयौंलाई जेलमा कोचेर ‘जातीय सफाया’ गरेको भुटानले सुखी र खुसी देश दाबी गरेकामा विश्वभर छरिएका नेपालीभाषी भुटानी आश्चर्यचकित।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

सिओई पाएका विद्यार्थीलाई जापान जाने वातावरण बनाउन जालसानको माग

जापानी भाषा स्कुल संघ नेपाल (जालसान)ले जापानको सम्बन्धित निकायबाट सर्टिफिकेसन अफ इलिजिबिलिटी (सिओई)प्राप्त गरेका विद्यार्थीलाई जापानमा अध्ययन गर्न जाने वातावरण बनाउन माग गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

मुद्दा सुनुवाइ रोकेर न्यायाधीशहरू आन्तरिक छलफलमा

प्रधानन्यायाधीश जबराले आफू ‘सम्मानजनक बहिर्गमन’का पक्षमा रहेको सन्देश दिइसकेको बताइएको छ। तर जबराको सम्मानजनक बहिर्गमनको खाकाबारे केही सार्वजनिक गरिएको छैन।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

आगामी सातादेखि मुन्द्रेको कमेडी क्लब बन्द हुने

यो कार्यक्रमले केही समय विश्राम लिए पनि आगमी दिनमा कमेडी क्लब दर्शकमाझ आउने जानकारी पनि दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

भारतभन्दा २५ वर्षअघि नै 'नेट जिरो' लक्ष्य हासिल गर्ने नेपालको प्रतिबद्धता

स्कटल्याण्डको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलनमा विश्‍वका नेताहरुले कार्बन उत्सर्जन घटाउने विषयमा आ–आफ्ना प्रतिबद्धता व्यक्त गरिरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

बेन्च सेटिङ भयो, संवैधानिक इजलासलाई बन्दी बनाइयो : हरिहर दाहाल

नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता हरिहर दाहालले बेन्चमा सेटिङ भएको र संवैधानिक इजलासलाई बन्दी बनाइएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

वरिष्ठ अधिवक्ता शाक्यको प्रस्ताव : प्रधानन्यायाधीश र न्यायाधीशको वार्तामा बारलाई बोलाऊ

वरिष्ठ अधिवक्ता तथा सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश र न्यायाधीशबीच भएको वार्तामा नेपाल बार एसोसिएसनलाई सहभागी गराउन माग गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

अधिवक्ता रमण श्रेष्ठको प्रश्न : प्रधानन्यायाधीशले मन्त्री बनाउने हो?

नेपाल बार एसोसिएसनका पूर्वमहासचिव रमणकुमार श्रेष्ठले कार्यपालिकामा भाग खोजेर प्रधानन्यायाधीशले गम्भीर न्यायिक अपराध गरेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

प्रधानन्यायाधीशको 'सम्मानजनक बहिर्गमन' मा अवरुद्ध न्याय प्रक्रिया

आफ्नो बहिर्गमनबारे प्रधानन्यायाधीश तयार नरहेको र यसबारे हालसम्म केही नबोलेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालको भनाइ छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

गुठी विधेयक अगाडि बढाउने सरकारको तयारी

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गुठी विधेयक अघि बढाउने बताएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

दाङको राप्ती नदीस्थित पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

जुम्लाको मौलिकता बचाउन 'लाम्रा संवाद गाउँगाउँका कुडा' हुँदै

'धार्मिक ऐतिहासिक पुण्यभूमि प्रचुर सम्भावना गाउँपालिकाको शान, रमणीय पर्यटकीय स्थलसहित समृद्धि हासिल गर्ने हाम्रो अभियान' भन्ने मूल नाराका साथै 'लाम्रा संवाद गाउँगाउँका कुडा'को दोस्रो संस्करण यही १६, १७ र १८...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

आज देशभर धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाईंदै

आयुर्वेद विज्ञानका प्रवर्तक धन्वन्तरिको स्मरणमा मंगलबार देशभर धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस कार्यक्रम मनाइदै छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

ग्लास्गोमा प्रधानमन्त्री देउवाले भने- २०४५ सम्ममा कार्बन उत्सर्जन शून्य बनाउँछौं

प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २०४५ सम्म मुलुकमा कार्बन उत्सर्जन शून्य बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

अवैध रूपमा नेपाल भित्र्याइएको औषधिसहित दुई पक्राउ

सिरहा प्रहरीले भारतबाट भन्सार छलेर ल्याइँदै गरिएको औषधिसहित दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८