बुधबार, भदौ ३, २०८३

राति ९ बजेपछि काठमाडौंमा देउसी खेल्न निषेध

काठमाडौंमा प्रशासनले राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ।
 |  मंगलबार, कात्तिक १६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १६, २०७८

काठमाडौँ- काठमाडौंमा प्रशासनले राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न आग्रह गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले कोभिड संक्रमणलाई दृष्टिगत गरी स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गरी देउसीभैलो राति ९ बजेसम्म मात्र खेल्न र जनजीवनलाई असर गर्न गतिविधि नगर्न सूचित गरेका हुन्। 

त्यस्तै, प्रशासनले पटका, आतिसवाजीजस्ता विस्फोटक एवं प्रज्वलनशिल पदार्थ उत्पादन, ओसारपोसार, विक्री वितरण तथा प्रयोग नगर्न समेत प्रशासनले आदेश गरेको छ। 


प्रकाशित: Nov 02, 2021| 20:02 मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।