तथ्यांक अधिकृत दिनानाथ लम्साल नेपालको सहरी क्षेत्रको जनसंख्या वृद्धिदर रिप्लेसमेन्ट लेबलभन्दा तल देखिएको बताउँछन्। ‘कोर अर्बन एरियामाचाँही बिलो रिप्लेसमेन्ट लेबल पुगेको छ,’ उनी भन्छन्।
जलवायु परिवर्तनसँग सुहाउँदो सहरी विकास परियोजना कार्यक्रम सार्वजनिक गर्दै मन्त्री झाँक्रीले मंगलबार सवारीसाधनबाट हुने प्रदूषणलाई व्यवस्थापन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढ्नु पर्ने बेला आएको बताएकी हुन्। उनले ग्लोबल प्लेटफर्ममा...
इन्सेक जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार हुम्लामा मानव अधिकारसँग सम्बन्धित जस्तासुकै घटना भए पनि स्थानीयस्तरमै मिलापत्र गर्ने गर्दा जिल्लामा उक्त घटना न्यून देखिएको हो। इन्सेक जिल्ला प्रतिनिधिद्वारा ०७७ पुस १७...
न सार्वजनिक मञ्च, न सभागृह। बागलुङ सदरमुकाममा सधैँ खड्किने विषय हो यो। खुलास्थल नहुँदा सडक वा चोकमै कार्यक्रम गर्नुपर्ने यहाँको बाध्यता छ। राजनीतिक दलदेखि सङ्घ संस्थासम्मले कहिलेकाहीँ बाटै छेकेर भेला...
दाहालले नेपाल समयसँगको कुराकानीमा भने, 'सम्माननीय प्रधानन्यायाधीशज्यूलाई कोरोना संक्रमणसँगै निमोनियाको लक्षण देखिएपछि केही समयअघि सशस्त्र अस्पताल बलम्बुमा भर्ना गरिएको छ।'
छलफलपछि दुवै देशका जिल्लाका अधिकारी सीमा क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप रोक्ने विषयमा सहमत भएका जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। बेनीदेखि बेगको सिमतर्फ जाँदै गरेको ग१ज ७२५१ नंको जिप औँलामा दुर्घटना भएको हो।
नेपालका राष्ट्रिय निकुञ्जमा यही मङ्सिर १९ गतेदेखि बाघ गणना गरिने भएको छ। गणनाको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जबाट गरिँदै छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गणनाको नेतृत्व गर्दछ।
स्वास्थ्यमन्त्री विरोध खतिवडा चौतर्फी दबाबपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाको सरुवा रोक्ने मनस्थितिमा पुगेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षण र प्रवर्धनमा आदिवासी जनजाति ज्यापू समुदायको ठूलो योगदान रहेको बताएका छन्।