बुधबार, भदौ ३, २०८३

समाज

टिकटकमा यसरी फैलाइयो लकडाउनबारे भ्रामक भिडियो

यसरी पुरानो भिडियोलाई नयाँ जसरी पुन: शेयर गरिएको एक भिडियोको श्रव्य सामग्री प्रयोग गरी विभिन्न तरिकाले सम्पादन गरी भ्रामक सूचना फैलाइएको देखिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

सुदूरपश्‍चिम: अख्तियारमा बढ्दै उजुरी

आयोगले कैलालीको टीकापुरमा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा दैनिक उजुरी बढ्दै गएको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

तीनवटा कानुनको अध्ययन प्रतिवेदन पेश

राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिलाई तीनवटा ऐनका अध्ययन प्रतिवेदन बुझाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

‘अन्तर्राष्ट्रिय 'बौद्धसभा तथा ध्यानगृह’ को कामबारे राष्ट्रपतिको चासो

राष्ट्रपति भण्डारीलाई विकास कोषका योजना प्रमुख इञ्जीनियर सरोज भट्टराईले बौद्धसभा तथा ध्यानगृहका बारेमा जानकारी गराउँदै असारसम्ममा काम पूरा हुने बताइन्। उनले असार मसान्तसम्म निर्माणको काम पूरा भए पनि वैशाख पूर्णिमामा...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

चितवनमा शुक्रबारदेखि मतदाता नामावली संकलन

जिल्ला निर्वाचन कार्यालय चितवनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाका सात पालिकामा नामावली संकलन सुरु गर्न लागिएको जनाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

सुरक्षागार्डको रहस्यमय हत्या भएको एक महिनापछि दुई पक्राउ

सहकारीका सुरक्षागार्ड पूर्णबहादुर खड्काको हत्या भएको एक महिनापछि प्रहरीले दुइ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

रुकुम पुगेर डा. केसीले भने– सीटीईभीटीका उपाध्यक्षलाई तत्काल बर्खास्त गर

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का उपाध्यक्ष खगेन्द्र अधिकारीलाई बर्खास्त गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

टिकटकमा यसरी फैलाइयो लकडाउनबारे भ्रामक भिडियो

यसरी पुरानो भिडियोलाई नयाँ जसरी पुन: शेयर गरिएको एक भिडियोको श्रव्य सामग्री प्रयोग गरी विभिन्न तरिकाले सम्पादन गरी भ्रामक सूचना फैलाइएको देखिन्छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

अरुण तेस्रो आयोजनामा पावर हाउसमा कार्यरत मजदुरको मृत्यु

मृत्यु हुनेमा चिचिला गाउँपालिका-३ सोलाखानीस्थित अडिट ३ मा कार्यरत भारतको मध्य प्रदेशका ४५ वर्षीय मुगेरीलाल सिंह रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

हिमपातपछि हुम्लामा बढ्यो चिसो, जनजीवन कष्टकर

बिहीबार बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच्च क्षेत्रमा हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

मन्त्री श्रेष्ठको दाबी : भूमिहीनको हातमा चाँडै लालपुर्जा पुग्छ

अघिल्लो सरकारले भूमिहीनका लागि थुप्रै काम गरेको दाबी गरेपनि यथार्थमा त्यसो नरहेको माओवादी केन्द्र भोटेकोसी गाउँपालिकाको प्रथम सम्मेलनमा मन्त्री श्रेष्ठले बताइन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

प्रधानन्यायाधीशको स्वास्थ्य अवस्था सुधारोन्मुख

कोरोना संक्रमण देखिएपछि गत सोमबार बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ)अस्पताल भर्ना भएका जबरालाइ कोभिड निमोनिया देखिएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

ठुलो परिमाणमा तस्करीको कपडा बरामद

क्याम्पका सशस्त्र प्रहरी निरीक्षक भरत गौतमको नेतृत्वमा खटिएको टोलीले भारतबाट भन्सार छली गरेर ल्याएको दुई मोटरसाइकलसहित करिब साढे चार लाख मूल्य बराबरको कपडा बरामद गरेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

आज देशभर मौसम बदली हुने

दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

अछाममा मतदाता नामावली संकलन कार्य सुरु हुँदै

आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरेर अछाममा पनि फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रम सुरु हुने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

आध्यात्मिक दृष्टि : व्यक्तिको मृत्यु भएपछि वास्तवमा के हुन्छ?

बाँकी दुईवटा आयामहरूलाई विज्ञानमयकोष र आनन्दमयकोष भनिन्छ। विज्ञानमयकोष अभौतिक हुन्छ, यद्यपि भौतिकसँग सम्बन्धित हुन्छ। विज्ञान वा विशेष-ज्ञान भनेको असाधारण ज्ञान हो, अर्थात् इन्द्रियहरूले बोध गर्ने भन्दा परको ज्ञान।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

पशुपति क्षेत्रमा मांस-मदिरा र गाँजा विक्री तथा सेवन गरे कारबाही

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति क्षेत्रमा मांस, मदिरा र गाँजा विक्री वितरण तथा सेवन नगर्न अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक

अफ्रिकी मुलुकहरूमा हालै पहिचान भएको ओमिक्रोन भेरियन्ट (बी.१.१.५२९) दक्षिण अफ्रिका र एसियाकै केही देशमा तिव्र बिस्तार भइरहेकोले सो संक्रमणलाई नेपाल प्रवेशबाट रोक्न मन्त्रालयले विदेश भ्रमण नगर्न आग्रह गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

गोला प्रक्रियाबाट पेसी तोकिए पनि भएन उत्साहप्रद सुनुवाइ

न्यायाधीश दीपककुमार कार्की र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा १६ थान मुद्दामा पेसी तोकिएको थियो। एउटा मात्र मुद्दामा सुनुवाइ गरिएको छ। न्यायाधीश हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासमा २८ थान...
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

मनाङको पहिरोबारे अध्ययन सुरु

पहिरा जानुको कारण पत्ता लगाइ आगामी दिनमा थप पहिरा जान नदिनका लागि अध्ययन गर्न थालिएको हो। पहिराको रोकथामको उपाय पहिचान गर्ने प्रयास पनि अध्ययन गरिने प्राविधिकले बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८