मंगलबार, भदौ २, २०८३

समाज

हिमपात र वर्षाको सम्भावना, सतर्क रहन आग्रह

देशका विभिन्न भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

बस र एम्बुलेन्स ठक्कर खाँदा ६ जना घाइते

भरतपुर महानगरपालिका–१५ रामपुरमा बस र एम्बुलेन्स ठोक्किँदा छ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

कुटपिट गर्दा श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

लिम्बूमाथि प्रहरी कार्यालयमा उजुरी परेपछि आवश्यक अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १९, २०७८

जनकपुरधाममा धनुषयज्ञ सम्पन्न

त्रेता युगमा तत्कालीन मिथिलाका राजा राजर्षि जनकको प्रतिज्ञाअनुसार भएको धनुषयज्ञ भएको स्मरणमा प्रत्येक वर्ष विवाह उत्सव अन्तर्गत धनुषयज्ञको आयोजना गरिँदै आएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १९, २०७८

३३ किलो सुनकाण्ड : रेड नोटिस जारी भएका अग्रवाल पक्राउ

३३ किलो सुन तस्करी प्रकरणमा चुणामणि उप्रेती समूहका कृष्णगोपाल अग्रवाल पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १९, २०७८

बिहेमा बाजा बजाउन गएका रामबहादुर सात दिनदेखि बेपत्ता

उनले भने, 'मलाई शौच आएपछि सानेलाई बाटोमै छोडेर शौचालय छिरेका थिएँ। पछि फर्किँदा साने देखिएनन्। साँझ परिसकेको हुनाले घर गयो होला भन्ठानेर म पनि घरतिर लागेँ।'
नेपाल समय संवाददाता | आइतबार, मंसिर १९, २०७८

सैनिक कलेजबाट बेपत्ता विद्यार्थीबारे भेटिएन कुनै क्लु, सोधपुछमै सीआईबी

कलेजलाई जिम्मा लगाएको छोरा हराएको खबर पाउनेबित्तिकै दानबहादुर काठमाडौं आएका थिए। काठमाडौं आएरै उनले थाहा पाए, होस्टेलका वार्डेनले ५ दिनसम्म राजेश बेपत्ता हुँदा पनि माथिल्लो निकायमा कोठामै भएको रिपोर्टिङ गरेका...
नेपाल समय संवाददाता | आइतबार, मंसिर १९, २०७८

बसको ठक्करबाट एक जनाको मृत्यु

घाइते चौधरीलाई लमही अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १९, २०७८

कञ्चनपुरको एक पसलमा आगलागी

कञ्चनपुरको एक पसलमा आगलागी भएको छ। जिल्लाको बेलडाँडी गाउँपालिका-२ चवन्नी बजारका मनोज घिमिरेको वर्षा सुनचाँदी पसलमा आगलागी भएको प्रहरीले बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १९, २०७८

बढ्यो काठमाडौंको न्यूनतम तापक्रम

केही दिन यता निरन्तर ओरालो लागिरहेको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज भने बढेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १९, २०७८

जीपको ठक्करबाट एक जनाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको कृष्णपुर नगरपालिका-२, बंक नजिक पूर्वबाट पश्चिमतर्फ गइरहेको डिएल १ जेठ सि ४७५४ नम्बरको जीपले ठक्कर दिँदा बाणीका ६५ वर्षीय तारा नाथको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १९, २०७८

काठमाडौंमा भोली वर्षाको सम्भावना, कस्तो रहला आज देशभरको मौसम?

हाल बंगालको खाडीमा रहेको चक्रवात जवाद कमजोर भई निम्न चापिय प्रणालीको रूपमा रहेको छ साथै नेपालको पूर्वी भूभागमा यस प्रणालीको आंशिक प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १९, २०७८

एक क्विन्टल गाँजासहित ३ जना पक्राउ

महोत्तरीको एकडारा गाउँपालिका– ५ स्थित बहेडा गाउँबाट सशस्त्र प्रहरीले एक क्विन्टल लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

ओमीक्रोनको त्रास बढेसँगै ‘होल्डिङ सेन्टर’ निर्माणमा जुट्यो सेना

नेपाली सेनाको व्यवस्थानमा अघि बढिरहेको उक्त निर्माण कार्यको हालसम्म पछिल्लो प्रगति ६० प्रतिशतभन्दा माथि रहेको जानकारी दिइएको छ। मन्त्रालयको चालु आर्थिक वर्ष २०७८-७९ को पहिलो त्रैमासिक समीक्षामा प्रधानसेनापति प्रभुराम शर्माले...
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

शान्ति सेना २८औँ डफ्फाको पहिलो टोली कंगो प्रस्थान

प्रमुख सेनानी वसन्तबहादुर गौतमको नेतृत्वमा २१९ शान्ति सैनिक मिशन ईलाका प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

हनुमानघाटस्थित खोह्र दीप ध्वाखा र छिपा ताँको निर्माण सम्पन्न

स्थानीय नगरबासी आर्थिक सहयोग तथा श्रम योगदानमा नगरपालिकाले खोह्र दीप ध्वाखा र छिपा ताँ निर्माण गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

मेसिनबाट बिजुली उत्पादन हुन नसक्दा मुगु एक सातादेखि अन्धकार

जेनेरेटर र सोलारबाट मोबाइल चार्ज गर्नु पर्ने भएकाले स्थानीय व्यापारीले एक पटक मोबाइल चार्ज गरेको सय रूपैयाँ लिने गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

गर्भवतीको हवाई उद्धार

सुत्केरी हुनेक्रममा उच्च रक्तश्राव भएका कारण उनलाई कोहलपुर मेडिकल कलेज रेफर गरिएको जिल्ला अस्पतालका डा. प्रकाश ठकुल्लाले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

भारतबाट एक महिलाको उद्वार, तीन पुरुष पक्राउ

तीनजना पुरुषको साथमा भारत पुगेकी ती महिलालाई एसएसबीले बेचिएको आशंकामा उद्वार गरेर नेपाल पठाएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

भद्रगोल सिंहदरबारका १० अनौठा दृश्य

देशको प्रमुख प्रशासकीय क्षेत्र सिंहदरबार। धेरैलाई लाग्न सक्छ सिंहदरवार भव्य छ। सभ्य सफासुग्घर छ। तर, लेन्सबाट सिंहदरबार त्यस्तो देखिएन। सिंहदरवार भद्रगोल छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८