बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जीपको ठक्करबाट एक जनाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

जीपको ठक्करबाट एक जनाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको कृष्णपुर नगरपालिका-२, बंक नजिक पूर्वबाट पश्चिमतर्फ गइरहेको डिएल १ जेठ सि ४७५४ नम्बरको जीपले ठक्कर दिँदा बाणीका ६५ वर्षीय तारा नाथको मृत्यु भएको प्रहरीले जनाएको छ।
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

धनगढी- कञ्चनपुरमा भारतीय नम्बरको जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ। 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको कृष्णपुर नगरपालिका-२, बंक नजिक पूर्वबाट पश्चिमतर्फ गइरहेको डिएल १ जेठ सि ४७५४ नम्बरको जीपले ठक्कर दिँदा बाणीका ६५ वर्षीय तारा नाथको मृत्यु भएको प्रहरीले जनाएको छ। 

ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्ण बोहराका अनुसार ठक्कर दिने जीप र चालकलाई नियन्त्रणमा लिएको बताए। नाथको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको उनले बताए।

प्रकाशित: Dec 05, 2021| 08:53 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।