मंगलबार, भदौ २, २०८३

समाज

राष्ट्रकवि घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन

सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रकविको सम्मानस्वरुप हुलाक टिकट प्रकाशन गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

ऋणबाट उम्किन आफ्नै साथीको हत्या

आफूले लिएको ऋण तिर्नु नपरोस् भनेर आफ्नै मिल्ने नजिकका साथीले सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको फर्माले हानेर हत्या गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

प्रधानन्यायाधीशलाई दिइएको सुविधा खोस्‍न नेपाल बारको माग

विरोध प्रदर्शनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको परिवारबाट नै न्यायालयमा विचौलियाको संरक्षण भइरहेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मदन भण्डारी लोकमार्गको पीजी चोकमा पैदल यात्रा गरीरहेका त्रियुगा नगरपालिका- ११ का ५६ वर्षीय कर्ण सुन्दासको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

त्रेता युगको झझल्को दिने विवाहपञ्चमी महोत्सव

विवाहपञ्चमी आउनुभन्दा एक साता अगाडीदेखि नै जनकपुरधाममा रामजानकी विवाहपञ्चमीको तयारी सुरु हुने गर्छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

संखुवासभामा बलात्कार मुद्दामा १८ वर्ष कैद

संखुवासभामा १३ वर्षीय बालिका बलात्कार मुद्दामा अदालतले युवकलाई दोषी ठहर गर्दै १८ वर्ष कैद सजाय फैसला गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

दूरसञ्चार कम्पनीमा प्रबन्ध निर्देशकका लागि दरखास्त आह्वान

सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गरी विज्ञापन आह्वान गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

लागूऔषध र खुकुरीसहित काठमाडौंबाट चार जना पक्राउ

पोल्यान्ड करिब २ सय ५० ग्राम, गाँजा करिब ६० ग्राम, जरायोको सिङ जस्तो देखिने एक थान टुक्रा र एक थान खुकुरीसहित मंगलबार दिउँसो प्रहरीले चार जनालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

लागूऔषध खैरो हिरोइनसहित एक जना पक्राउ

मेचीनगर नगरपालिका-६ स्थित मेची खोलाको पुरानो पुलमा इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोली खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

स्थानीय तहका १६ सय कर्मचारीको सरुवा [सूचीसहित]

सरकारले एकै पटक स्थानीय तहका १६ सयभन्दा बढी कर्मचारीको सरुवा गरेको छ। अढाई वर्षअघि सेवा प्रवेश गरेका स्थानीय तहका १ हजार ६ सय १३ कर्मचारीको मंगलबार एकैपटक सरुवा गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

रक्तस्रावबाट सुत्केरीको मृत्यु

हिमाली–४ तिथिचौरकी २१ वर्षीया गङ्गा चदारको रक्तस्रावका कारण मंगलबार अकालमा मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

प्रदेश १ मा वर्षाको सम्भावना

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

बजेट दिँदा समस्या समाधान नभए एयरपोर्ट प्रमुख कारबाहीको भागिदार : मन्त्री आले

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन दिवस (आइकाओ डे) नेपालमा पनि मनाइएको छ। मंगलबार नागरिक उड्डयन प्राधिकरणले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन दिवस (आइकाओ डे) मनाएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

संसारका सय प्रभावशाली महिलाको सूची सार्वजनिक

समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा प्रेरक र प्रभावशाली १०० महिलाको सूची जारी गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

दुबई हिँडेका गोविन्द सुनार १६ दिनदेखि सम्पर्कविहीन

कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ इमिलियाकी गीता सुनारलाई पति गोविन्दले फोन गर्दै साँझ दुबईको फ्लाइट भएको बताएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

स्थानीय तहका १६१३ कर्मचारीको सरुवा [सूचीसहित]

मन्त्रालयले मंगलबार लोक सेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत कर्मचारीलाई अन्तर स्थानीय तहमा सरुवा गरेको जानकारी दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

सिंगारियो जानकी मन्दिर, रामसीताको स्वयम्बर स्थल बाह्रबिघा भने उस्तै

जनकपुरधामको यो रंगभूमि मैदान माता सीताको स्वयम्बरसंग सम्बन्धित थलो हो। रंगभूमि मैदानलाई यहाँका स्थानीयवासी बाह्रबिघाको नामले जान्छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

मुस्लिम समुदायको अवस्थाबारे संयुक्त राष्ट्रसंघको चासो

संयुक्त राष्ट्रसंघले नेपालमा रहेका मुस्लिम समुदायको अवस्थाको बारेमा चासो राखेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

कर्णाली करिडोरको पक्की पुल सञ्चालनमा

कर्णाली करिडोर अन्तर्गतको कर्णाली नदीको नरहरिनाथ-८ कालीकोटको खुलालुमा रहेको पक्की पुल सञ्चालनमा आएको छ। कर्णाली राजमार्गबाट कर्णाली करिडोर जोड्ने पुल सञ्चालनमा आएको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

इन्धनको मूल्यवृद्धि घटाउन प्रधानमन्त्रीलाई संयुक्त विद्यार्थी संगठनको ज्ञापनपत्र

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उनीहरूले विद्यार्थीलाई सार्वजनिक यातायातमा छुट दिने प्रावधान कडाइका साथ पालना गराउनुपर्ने माग सहितको ज्ञापनपत्र बुझाएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८