नेपालमा पश्चिमी वायुको प्रभावले चिसो बढ्नसक्ने भन्दै सतर्क रहन विज्ञहरूले सचेत गराएका छन्। पश्चिमी वायु मरुभूमिबाट प्रवाह हुने भएकोले पानीको मात्रा कम हुने र धुलोको मात्रा धेरै हुने तथा त्यो...
पक्राउ पर्नेमा इलाम सुर्योदय नगरपालिका-९ का २१ वर्षीय आशिष सुब्बा, वडा नम्बर ८ का २१ वर्षीय बिवेक घिमिरे र झापा बिर्तामोड नगरपालिका-३ बिर्ताबजार बस्ने २६ वर्षीय रंजित राजवंशी रहेका छन्।
ज्यान गुमाउनेमा मुसिकोट नगरपालिका-१ घिमानेका ६७ वर्षीय बुधुराम खड्का रहेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा ज्यान गएको हो।
दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १ र बागमतीका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको...
बाँफिकोट गाउँपालिका २ पिपलमाबाट मुसिकोट नगरपालिका-१ घिमानेतर्फ आउँदै गरेको रा १ ख २१०९ नम्बरको बस मुसिकोट-२ रातामाटा नजिकै दुर्घटना भएको हो। दुर्घटनामा २९ जना घाइते भएका छन्।
कार्तिक २७ गते लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २३ वर्षीय भुपेन्द्र बडुवालको शव धारिलो हतियार प्रहार गरी टीकापुरमा हत्या गरिएको अवस्थामा भेटिएको थियो।
गैंडा गणना होस् वा बाघ सर्वेक्षणमा। कौशिला मोक्तान अग्रसर भएर लाग्ने गर्छिन्। उनी चितवन राष्ट्रिय निकुञ्जजस्तो घना जंगलभित्र वन्यजन्तुको गणनामा खटिने गरेकी छन्।