मंगलबार, भदौ २, २०८३

कारको ठक्करबाट पुरुषको मृत्यु

बाँकेको राप्तीसोनारी गाउँपालिका-२ अघैयामा कारको ठक्करबाट एकजनाको मृत्यु भएको छ।
 |  सोमबार, मंसिर २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २०, २०७८

काठमाडौं- बाँकेको राप्तीसोनारी गाउँपालिका-२ अघैयामा कारको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

बसबाट ओर्लिएर शौचालय जान बाटो पार गर्दै गर्दा दाङको तुलसीपुर उपमहानगरपालिका-२ का ४० वर्षीय हुमुम डाँगीको कारको ठक्करबाट मृत्यु भएको हो। उनलाई प्रदेश ३–०१–०२२ च ५८८४ नम्बरको कारले गए राति करिब ९ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका डाँगीको उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेजमा गए राति पौने १० बजे मृत्यु भएको हो। कारसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।

प्रकाशित: Dec 06, 2021| 10:04 सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।