आइतबार, साउन ३१, २०८३

समाज

...त्यसैले थपेनन् प्रधानसेनापतिले उपरथी कार्कीको पदावधि

तर, पदावधि थपमा उनको नाम नपर्नुमा यही एउटा कारण भने काफी छैन। प्रधानसेनापति निकट श्रोतका अनुसार यसमा उपरथी कार्कीका केही पुराना ‘ब्याड रेकर्ड’ र उजुरीमार्फत् आएका अनियमितताका आरोपले पनि काम...
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

ग्वार्कोमा फ्लाइओभर बनाउन ठेकेदार छनोट

ललितपुरको ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माणका ठेकेदार छनोट गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

बागमती र प्रदेश १ का केही स्थानमा वर्षा तथा हिमपात जारी

आज देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली भई बागमती तथा प्रदेश नम्बर १ का थोरै स्थानमा हल्का वर्षा/हिमपात भइरहेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

चाँगुनारायण जंगलमा चरा गणना सुरु

धेरै प्रजातिको चरा पाइने कथन रहँदै आएको चाँगुनारायण नगरपालिकाको जङ्गल क्षेत्रमा गणना सुरु गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

तेह्रथुम प्रशासनको सेवा एक साताका लागि बन्द

जिल्ला प्रशासन कार्यालय तेह्रथुमका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रशासनबाट प्रवाह हुने सेवा स्थगन गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

काठमाडौं उपत्यकामा आज रातिदेखि जोरबिजोर प्रणाली

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण तीव्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू गर्ने भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

नक्कली नोटसहित दुई पक्राउ

प्रहरीले नक्कली नोट कारोबारमा संलग्न दुई व्यक्तिलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

इतिहासमा आज : विश्वभर कहाँ के भयो ?

आज सन् २०२२ जनवरी २१। यहाँ हामीले विश्‍व इतिहामा आज दिन भएका महत्वपूर्ण घटनाहरुलाई समेट्ने गरेका छौं।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

सुन्धाराको मदनी मस्जिदको जग्गा व्यक्तिका नाममा, फिर्ता ल्याउन मुस्लिम समुदायको माग

काठमाडौंको सुन्धारास्थित मुस्लिम समुदायको मदनी मस्जिद रहेको सरकारी जग्गा व्यक्तिको नाममा गरिएको भन्दै मुस्लिम समुदायका अगुवाहरुले सो जग्गा सरकारको नाममा ल्याउन माग गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

१८ हजार नेपालीका राहदानीको विवरण इन्टरपोलमा

राहदानी विभागले १८ हजार ७७१ नेपाली नागरिकका राहदानी हराएका विवरण अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा दर्ता गराएको छ। राहदानी नियमावली, २०२० अनुसार विभागले हराएका राहदानीको विवरण नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत १९४...
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

भोलिदेखि मौसममा सुधार हुने

पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही हल्का वर्षा र हिमपात भइरेहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

अनलाइनमार्फत युरोप-अमेरिकामा जुवा खेलाउने १२ जना कीर्तिपुरबाट पक्राउ

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अनलाइनमार्फत युरोप–अमेरिकामा जुवा खेलाउने गरेको आरोपमा १२ जना पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

लोकसेवा आयोगका परीक्षा माघ मसान्तसम्मलाई स्थगित

लोकसेवा आयोगले लिखित परीक्षा स्थगित गरेको छ। आयोगको बिहीबार बसेको बैठकले माघ ११ देखि माघ मसान्तसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

बाघको टाउकोसहित पुरातात्त्विक महत्त्वका सामग्री चोर्ने २ जना पक्राउ

पक्राउ पर्नेमा जिल्ला दाङ तुल्सिपुर उपमहानगरपालिका-३ घर भई काठमाडौंको बसुन्धरा बस्दै आएका १८ वर्षीय सुमन शर्मा र जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-११ घर भई काठमाडौं केशरमहल बस्दै आएका ३६ वर्षीय...
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

अनिवार्य मास्कका लागि ट्राफिक प्रहरीले सुरु गर्‍यो स्टिकर अभियान

सार्वजनिक सवारी साधनका चालक सह-चालक तथा यात्रुवर्गहरुलाई अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गर्दै ट्राफिक प्रहरीले सवारी साधनहरुमा सूचनामूलक स्टिकर टाँस्न थालेको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

चार वर्षीय छोरासहित महिला बेपत्ता

सम्पर्कविहीन भएयता निरन्तर खोजी गरिए पनि अहिलेसम्म स्थिति पत्ता लाग्न नसकेको उनको भनाइ छ। राजेन्द्रले बेपत्ता श्रीमतीको खोजीका लागि प्रहरी र वडा कार्यालयमा निवदेन दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

ढुङ्गा र हँसिया प्रहार गरी श्रीमान‍को हत्या

मानसिक सन्तुलन ठीक नभएकी मीनाले पति काले गोठमा सुतिरहेको अवस्थामा एक्कासि हँसिया र ढुङ्गा प्रहार गरेको बताइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

जीतेश र मेलिनाको 'ओइ साइली' बजारमा

गायक जीतेश थापा र मेलिना मैनालीको आवाजमा रहेको 'ओइ साइली' बोलको गीत बजारमा आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

उनका अनुसार हवल्दारपुरस्थित विकासे पुलमा रहेको धर्मकाटाँमा कार्यरत कर्मचारी केसीलाई भे१क १९९९ नम्बरको ट्रकले ठक्कर दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८