आइतबार, साउन ३१, २०८३

समाज

अनि सतहमा आयो 'गोंगबु बलात्कार' घटना

करिब एक महिनाअघि काठमाडौंको गोंगबुमा भएको 'सामूहिक बलात्कार'को घटनामा 'पीडित' महिला र आरोपित व्यक्तिहरूबीच आर्थिक लेनदेन नमिल्दा घटना प्रहरीसम्म पुगेको पाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

आनीछोइङ डोल्मालाई कोरोना संक्रमण

गायिका आनीछोइङ डोल्मालाई कोरोना संक्रमण भएको छ। उनले आफूलाई कोरोना संक्रमण भएको बताएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

गोविन्द केसी र शिक्षामन्त्रीबीच चिकित्सा शिक्षामा देखिएका समस्या समाधानका विषयमा छलफल

चिकित्सा शिक्षामा देखिएका समस्या समाधान गर्ने विषयमा डा. गोविन्द केसी र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलबीच मन्त्रालयमा छलफल भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

सूर्यविनायक नगरपालिकाको सेवा प्रभावित

सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिसहित २३ कर्मचारीलाई एकै पटक कोरोना भाइरस संक्रमण भएपछि सेवा प्रभावित बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

कोरोनाको दोस्रो लहरमा खटिएका स्वास्थ्यकर्मीले अझै पाएनन् जोखिम भत्ता

कोरोना संक्रमणको दोस्रो लहरका बेला अङ्ग्रपङ्क्तिमा प्रत्यक्षरुपमा खटिएका कञ्चनपुरका स्वास्थ्यकर्मीले लामो समय बितिसक्दा पनि जोखिम भत्ता पाएका छैनन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

यो साता दिनहुँ बढ्यो सुनको मूल्य, आजको बजारभाउ कति?

नेपाली बजारमा सुनको मूल्य यो सातभर नै बढेको छ। साताको सुरुवाति दिनदेखि उकालो लागेको सुनको मूल्य शुक्रबार पनि बढेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

इलामका उच्च पहाडी क्षेत्रमा हिमपात

जिल्लाको उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगायतका स्थानमा पुनःहिमपात भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

नेपालले पोषणमा हासिल गरेको उपलब्धि कोभिडले गर्दा जोखिममा : युनिसेफ

नेपालले महिला तथा बालबालिकाको पोषणमा हासिल गरेको उपलब्धी कोभिड १९ महामारीले गर्दा जोखिममा परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

व्यक्तिहत्याको धम्की दिने मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गर्न अपिल

आठ जना नागरिक अगुवाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गर्न अपिल गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

हुस्सु नफाटेपछि तरकारी खेती गर्ने किसानलाई सास्ति

लामो समयदेखिको बाक्लो हुस्सु र तुसारोले तरकारीका बाली बोटमै पहेँलिएपछि यहाँका तरकारी उत्पादक किसान हैरान भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

हत्यामा संलग्न फरार व्यक्ति २७ वर्षपछि पक्राउ

मानव हत्यामा संलग्न रही फरार रहेका यहाँका एक व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन्। परिवर्तन गाउँपालिका–६ का गनबहादुर कामी २७ वर्षपछि पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

प्रधानमन्त्री देउवाले देशवासीको नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्। देउवाले शुक्रबार अपरान्ह १ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

प्रहरीले नै मोबाइल चोरेपछि...[भिडियोसहित]

कैलालीको धनगढीस्थित ग्लोबल मोबाइल ग्यालरीबाट प्रहरीले नै मोबाइल चोरी गरेको पाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

मध्यपश्चिम विश्वविद्यालयको परीक्षा स्थगित

मध्यपश्चिम विश्वविद्यालयको परीक्षाका सबै कार्यक्रम स्थगन भएका छन्। परीक्षा व्यवस्थापन कार्यालयले परीक्षाका सबै कार्यक्रम स्थगन गरिएको जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

प्रहरी अस्पतालमा २७ जना नर्सका लागि विज्ञापन आह्वान

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा २७ जना स्टाफ नर्स र १० जना सरसफाईकर्मीका लागि विज्ञापन आह्वान गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

महामारीमा सञ्चालित निजी विद्यालयलाई कारबाहीको चेतावनी

काठमाडौं महानगरपालिकाले महामारी तीव्ररूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्चालन भइरहेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

बानेश्वर क्षेत्रमा मास्क नलगाई हिँड्ने आठ जना कारबाहीमा

कोरोना महामारीको जोखिममा स्वास्थ्य मापदण्ड पालना नगर्ने व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले कारबाही गर्न थालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

करेन्ट लागेर मजदुरको ज्यान गयो

मोरङको रतुवामाई नगरपालिका–९ डिपोमा करेन्ट लागेर पुलमा काम गर्ने एक मजदुरको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

पत्रकार विश्वकर्माको उपचारमा लापरबाही गर्ने अस्पताललाई कारबाहीको माग

पत्रकारसँग सम्बन्धित विभिन्न संघसंगठनले बिहीबार मृत्यु भएका पत्रकार एलबी विश्वकर्माको उपचारमा लापरबाही गर्ने अस्पताललाई कारबाही गर्नुपर्ने माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८