आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री देउवाले देशवासीको नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री देउवाले देशवासीको नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्। देउवाले शुक्रबार अपरान्ह १ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन्।
 |  शुक्रबार, माघ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ७, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्। देउवाले शुक्रबार अपरान्ह १ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन्।

देउवाले सरकारको नेतृत्व गरेको ६ महिना पुरा भइसकेको छ। पुस २९ गते सरकारको ६ महिना पुरा भइसकेको हो। 

देउवाले अहिलेसम्म गरेका कामकारबाहीका विषय र आगामी कार्ययोजनासहित राष्ट्रका नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताए।

पछिल्लो समय नेपालमा बढिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जनतालाई सुसूचित गराउन प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

प्रकाशित: Jan 21, 2022| 11:07 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।