आइतबार, साउन ३१, २०८३

प्रहरी अस्पतालमा २७ जना नर्सका लागि विज्ञापन आह्वान

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा २७ जना स्टाफ नर्स र १० जना सरसफाईकर्मीका लागि विज्ञापन आह्वान गरिएको छ।
 |  शुक्रबार, माघ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ७, २०७८

काठमाडौं- नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा २७ जना स्टाफ नर्स र १० जना सरसफाईकर्मीका लागि विज्ञापन आह्वान गरिएको छ।

प्रहरी अस्पतालले कोभिड -१९ को उपचार र कोभिड वार्डमा सरसफाइका लागि उक्त जनशक्ति करार सेवामा नियुक्ति गर्ने जनाएको छ। अस्पतालले अनलाइनबाटै आवेदन दिन सकिने जनाएको छ।


प्रकाशित: Jan 21, 2022| 10:20 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।