बिहीबार, असार ११, २०८३

समाज

गायिका लता मंगेशकरको निधन

भारतीय गायिका लता मंगेशकरको निधन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

बुटवलमा सवारी दुर्घटनामा एक युवकको मृत्यु

स्कारपियोको ठक्करबाट बुटवलमा एक युवकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

कर्णालीमा घट्दो दरमा कुष्ठरोग

कर्णालीको मुख्य स्वास्थ्य समस्याका रूपमा रहेको कुष्ठरोग पछिल्ला वर्ष भने घट्दो दरमा रहेको पाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

मनमोहन कार्डियोथोरासिकले माग्यो कर्मचारी

चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले केही कर्मचारी माग गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

भारी हिम्पातले तीन दिनदेखि सिद्विचरण राजमार्ग अवरुद्ध

भारी हिमपातका कारण सिद्विचरण राजमार्ग अवरुद्ध बनेको छ। गत बिहीबार रातिदेखि सोलुको उच्च भागमा हिमपात हुँदा तीनदिनदेखि राजमार्ग बन्द भएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

लागूऔषधसहित दुई जना पक्राउ

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

लागूऔषधसहित भारतीयनागरिक पक्राउ

प्रहरीले झापाको मेचीनगरबाट लागूऔषध ब्राउनसुगरसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

‘तिमी’ भनेर बोलाउने श्रीमान‍्ले ‘त’ भन्दा...

कैलालीकी रुपा आजभोलि सम्मानजनक व्यवहारका कुरा गर्छिन्। १३ वर्षको कलिलो उमेरमा विवाह गरेकी रुपाका श्रीमान् जागिरे हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

आज सरस्वती पूजा

प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

आजदेखि मौसममा पूर्ण सुधार

आजदेखि मौसममा सुधार हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार सामान्यतया देशैभर मौसम सफा रहेनेछ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

हिउँले कठ्याङ्ग्रिएर महिलाको मृत्यु

जुम्लास्थित तातोपानी गाउँपालिका-८ टोप्ला गाउँकी एक महिलाको हिउँले कठ्याङ्ग्रिएर निधन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

पत्रकारलाई धम्की दिनेलाई कानुनी कारबाही गर्नुपर्ने माग

नेपाल पत्रकार महासंघले झापास्थित बिएन्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले पत्रकारलाई धम्की दिएको भन्दै आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

राहदानीको अनलाइन फर्म कीर्ते गर्ने ३ जना पक्राउ

पक्राउ पर्नेहरुमा काठमाडौं सोल्टिमोड बस्‍ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-७ घर भएका ३५ वर्षीय दिनेश तामाङ, काठमाडौं टोखा बस्‍ने लम्जुङ बेसीसहर गाउँपालिका-११ घर भएका ४० वर्षीय नविन कुमार श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगर...
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

लगातारको वर्षाले इँटा उद्योगमा अर्बौंको क्षति

बिहीबारदेखि भएको लगातारको बर्सातका कारण मधेस प्रदेशका इँटा उद्योगमा अर्बौंको क्षति भएको छ। तीन दिनदेखिको लगातारको वर्षाले धनुषासहित मधेस प्रदेशका दर्जनौँ इँटा उद्योगमा क्षति पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

सडक दुर्घटनामा एकैदिन १६ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा आज शनिबार एकैदिन १६ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

होचा तथा फरक क्षमता भएका सागरको सगरमाथा चढ्ने साहस

कास्कीको मादी गाउँपालिका–११ सातेका सुनारले अहिले सगरमाथा आरोहणको योजना बनाएका छन्। अपाङ्ता भएका व्यक्ति सगरमाथा चढ्नु अकल्पनीय र असम्भव प्रायः ठान्ने गरिए पनि २८ वर्ष, ३।५ फिट उचाइ र ३५...
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

पशुपति क्षेत्रका अस्थायी टहराहरु हटाइने

पशुपति क्षेत्र विकास कोषले आफ्नो क्षेत्रभित्र अनधिकृत रुपमा सञ्‍चालनमा रहेका अस्थायी टहराहरु हटाउने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

फेरी अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना देखियो : मौसमविद्

राति प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

गृहमन्त्री खाणद्वारा मेलम्ची खोलाको पुल उद्घाटन

गत साउन १६ र १७ मेलम्ची खोलामा आएको बाढीले चनौटेबजारस्थित पुल बगाएको थियो । हेलम्बु गाउँपालिका– २ र ७ जोड्ने सो पुल नेपाली सेनाले बनाएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

नेपाल समयकर्मी अधिकारी पुरस्कृत

प्रेस चौतारी नेपालको २४औँ स्थापना दिवसको अवसरमा प्रेस चौतारी मोरङद्वारा आयोजित कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले ११ हजार १११ राशी सहित अधिकारीलाई पुरस्कृत गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८