पाठकहरू घण्टौंसम्म घोरिएर साहित्यिक पुस्तक पढ्नुभन्दा युट्युबमा भिडियो हेरेर ज्ञान र मनोरञ्जन लिन थालेका छन्। सोही कारण पुस्तक लेखन, प्रकाशन र बिक्री खस्किँदै गएको छ। गुणस्तरीय पुस्तक प्रकाशन गरेर पाठकलाई...
मुख्यमन्त्री केसीले घाइतेहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षा निकाय, प्रशासन, जनप्रतिनिधीलाई धन्यवाद दिदै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
संक्रमणका कारण बन्द रहेका जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय रामपुर तथा जिल्ला निर्वाचन कार्यालय पाल्पाले आइतवारदेखि सेवा नियमित गर्ने भएको हो।
हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै रहेको र केही दिनपछि यो प्रणाली हटेर क्रमिक रुपमा मौसममा सुधार आउने महाशाखाले जनाएको छ। आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।
यो संस्करणमा देशका सामाजिक, राजनीतिक, वातावरणीय, र आर्थिक क्षेत्रहरूको अवस्थाको बारेमा विस्तृत तथ्याङ्क र इन्फोग्राफिक्स समावेश छ। संस्करणले कुल २२ क्षेत्रहरूलाई समेटेको प्रकाशकले जानकारी दिएको छ।