मंगलबार, जेठ ५, २०८३

समाज

दक्षिण कोरियामा १३ नेपाली पक्राउ

अवैध रूपमा काम गरेको आरोपमा दक्षिण कोरियामा १३ जना नेपाली पक्राउ परेका छन्। दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

बालिकाको शवसहित घाटबाट तीन जना पक्राउ

बहुदरमाई नगरपालिका–७ ढोङ्गी खोलाको मसान घाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

गल्छीमा बस दुर्घटना, ३१ जना घाइते

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका-६ मा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

महाकाली किनारमा युवतीको शव फेला

कञ्चनपुरमा एक युवतीको शव महाकाली नदीको किनारमा फेला परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

सशस्त्रका ५६ इन्स्पेक्टर डीएसपी बढुवाका लागि सिफारिस [सूचीसहित]

सशस्त्र प्रहरी बल, नेपालका ५६ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

काठमाडौंमा दुई सय सार्वजनिक शौचालय थपिँदै, असार महिनाभित्र चिह्न प्रदान गरिने

काठमाडौं महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

पोखराबाट ४६ लाखसहित तीन चिनियाँ नागरिक पक्राउ

पोखराको ड्यामसाइडबाट झन्डै ४६ लाख रुपैयाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना : एकको मृत्यु, ३८ घाइते

बनेपा नगरपालिका-११ स्थित अपाङ्ग बाल अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना भएको छ। बिहीबार बेलुकी भएको दुर्घटनामा एक महिलाको मृत्यु हुनुका साथै ३८ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ०६ पैसा र बिक्री दर १२६...
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

दाङमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

दाङमा मोटरसाइकल र साइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

प्रदेश-१ मा भारी वर्षाको सम्भावना, कस्तो रहला अन्य क्षेत्रको मौसम?

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश–१, वाग्मती प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

नेकपा एसका नवनियुक्त मन्त्रीलाई प्रशिक्षण

एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नवनियुक्त मन्त्रीलाई सरकार सञ्चालनबारे प्रशिक्षणमूलक निर्देशन दिँदै अध्यक्ष नेपालले पार्टीको नीति, निर्देशन विपरीत नजान मन्त्रीहरूको ध्यानाकर्षण गराएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

बस दुर्घटना हुँदा एकको मृत्यु, ३८ घाइते

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ अपाङ्ग बाल अस्पतालको कर्मचारी चढेको बस दुर्घटना हुँदा एकको जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

ढुंगा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश

सर्वोच्च अदालतले ढुंगा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड संशोधन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीशहरु कुमार रेग्मी र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले आज ढुंगा,...
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

आर्थिक वर्ष सकिन १६ दिन बाँकी, पूँजीगत खर्च ४० प्रतिशत मात्रै

चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ। सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बजेट विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखेको थियो। हरेक...
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

फिलिपिन्सका राष्ट्रपतिको शपथ ग्रहणमा विनोद चौधरी सहभागी

फिलिपिन्सका नवनिर्वाचित राष्टपति बोङबोङ मार्कोस्‌को शपथ ग्रहण समारोहमा नेपाली कांग्रेसका नेता विनोद चौधरी सहभागी भएका छन्। बिहीबार राजधानी मनिलामा आयोजित भव्य समारोहमा कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य चौधरी...
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

गर्भपतनसम्बन्धी अमेरिकी अदालतको फैसलाबारे नेपालमा विरोध

अमेरिकाको सर्वोच्च अदालतले गरेको गर्भपतनसम्बन्धी पछिल्लो फैसलाको नेपालमा पनि विरोध भएको छ। महिला अधिकारका विषयमा वकालत गर्दै आएका विभिन्न संस्थाहरूले गर्भपतनमा रोक लगाउने गरी अमेरिकी सर्वोच्च अदालतले गरेको फैसलाको विरोध...
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

आफ्नै काकाबाट बलात्कृत भएको भन्दै अर्की युवती रुँदै टिकटकमा, न्यायका लागि लडिदिन आग्रह

‘मैले धेरै प्रयास गरेँ तर यो घटनाबाट भाग्न सकिनँ। यहीकारण परिवारबाट पनि टाढा छु। मलाई कसैको सहयोग छैन। समाजले थाहा पायो भने बिहे कसले गर्छ भनेर परिवारले पनि सहयोग गरेनन्।...
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

जंगली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी

विषालु च्याउ खाँदा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँका ६, वडा नम्बर ४ लक्ष्मीनगरका ७ र वडा नम्बर १३ बेलबासका २ जना बिरामी भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

बर्षातले भोजपुरका पाँच स्थानीय तहको यातायात अवरुद्ध

यातायात बन्द हुँदा स्थानीयलाई आवतजावतसँगै दैनिक उपभोग्य वस्तु ढुवानी गर्न समस्या भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९