मंगलबार, साउन १९, २०८३

पत्रकार कल्याण कोषलाई एक लाख सहयोग

मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले शुक्रवार महासंघ मधेश प्रदेश अध्यक्ष राजेशकुमार कर्णलाई कोषका लागि १ लाख रुपैयाँको चेक हस्तान्तरण गरे।
 |  शनिबार, असार १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार १८, २०७९

महोत्तरी- नेपाल पत्रकार महासंघ मधेश प्रदेशको पत्रकार कल्याण  कोषलाई महोत्तरीको मटिहानी नगरपालिकाले १ लाख रुपैयाँ प्रदान गरेको छ। 

मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले शुक्रवार महासंघ मधेश प्रदेश अध्यक्ष राजेशकुमार कर्णलाई कोषका लागि १ लाख रुपैयाँको चेक हस्तान्तरण गरे।

महासंघ मधेश प्रदेश समितिले पत्रकारको कल्याण र आकस्मिक उपचार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले  पत्रकार कल्याण कोषको स्थापना गरेको छ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेटमा पनि सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम समेटेको छ।

प्रकाशित: Jul 02, 2022| 09:45 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।