मंगलबार, जेठ ५, २०८३

भाइ बुहारीमाथि बलात्कार आरोपमा जेठाजु पक्राउ

सहोदर भाइ बुहारीमाथि बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ परेका छन्। पक्राउ पर्नेमा धुर्कोट गाउँपालिका–६ का ३५ वर्षीय पुरुष रहेका छन्।
 |  शनिबार, असार १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार १८, २०७९

गुल्मी- सहोदर भाइ बुहारीमाथि बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ परेका छन्। पक्राउ पर्नेमा धुर्कोट गाउँपालिका–६ का ३५ वर्षीय पुरुष रहेका छन्। 

National life

१९ वर्षीया भाइ बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

१९ वर्षीया बुहारीलाई वडा नम्वर ६ स्थित  किटेनी गोठमा असार १४ गते  दिउँसो  ३ बजे जबरजस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी भीमबहादुर दाहालले जानकारी दिए।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रकाशित: Jul 02, 2022| 12:17 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।