मंगलबार, जेठ ५, २०८३

समाज

कोसी कटानको रोकथाममा जुट्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँडले कोसीकटनाको रोकथाममा जुट्न निर्देशन दिएका छन्। उदयपुरको बेलका नगरपालिका–८ डुम्रेकोट, लाहुरे खोँचमा कोसी नदीले कटान सुरु गरेपछि मन्त्री खाँडले यस्तो निर्देशन दिएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

बलात्कारको झुटो आरोप लगाउने महिलालाई कैद सजायको फैसला

बलात्कारको झुटो आरोप लगाउने महिलालाई जिल्ला अदालत चितवनले कैद सजायको फैसला सुनाएको छ। बुधबार जिल्ला न्यायाधीश केशवप्रसाद अधिकारीको इजालसले ती महिलालाई १५ दिन कैद सजाय गर्ने फैसला सुनाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

काठमाडौं नगर प्रहरीले मकै बेच्नेलाई पार्‍यो लछारपछार

शुक्रबार बालुवाटारको सडकमा प्रहरीले मकै बेच्नेमाथि लछारपछार गरेको हो। भिडियोमा मकै नलैजान आग्रह गरेको दृश्य देख्न सकिन्छ। पत्रकार सृष्टि घिमिरेले उक्द दृश्य कैद गरेकी हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

इलामको पुवा खोलामा झर्‍यो बोलेरो गाडी, सबै यात्रु घाइते

दुर्घटनामा परी ट्याक्सीमा सवार ११ जना गम्भीर घाइते भएका छन्। ८ जना गम्भीर घाइतेलाई उपचारका लागि झापा लगिएको छ। अन्य तीन जनाको इलाम अस्पतालमा उपचार भइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

अमेरिकामा बृहत् नेपाली सम्मेलन हुँदै, कांग्रेस महामन्त्री शर्माले उद्घाटन गर्ने

कार्यक्रम जुलाई ३ र ४ मा नर्थ क्यारोलिना राज्यमा हुने गैरआवासीय नेपाली संघले जानकारी दिएको छ। कार्यक्रम उद्घाटनका लागि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अमेरिका जाने तय भइसकेको आयोजकको भनाइ...
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

सप्तरीमा छ महिनामा ४४ मानवअधिकार उल्लंघनका घटना

इन्सेक सप्तरी शाखाले सन् २०२२ को जनवरीदेखि जुनसम्मको अवधिमा अभिलेख गरिएको घटना सार्वजनिक गर्दै सो जानकारी दिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

पाँच वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ

खोटाङमा ५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोरलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

कैलालीमा तीन दिनदेखि बेपत्ता ११ वर्षीय बालक मृत फेला

कैलालीमा तीन दिनदेखि नदिमा बेपत्ता बालक मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

लागूऔषधसहित चार जना पक्राउ

प्रहरीले मोरङमा लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर र २ नम्बर ढाटबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुराको साँफे-मार्तडी सडकखण्ड अवरुद्ध भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका-१ बल्देमा पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

जाजरकोट-डोल्पा सडक अवरुद्ध

जाजरकोटको नलगाड नगरपालिका-८ मालुवामा पहिरो गएपछि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

मदन भण्डारी मार्ग एकतर्फी सञ्चालन

उदयपुरको त्रियुगा नगरपलिका–७, झोलुङ्गेपुल नजिक पहिरो खस्दा मंगलबार रातिदेखि अवरुद्ध बनेको मदन भण्डारी राजमार्गमा एकतर्फी रूपमा सवारी आगमन सुचारु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

...त्यसपछि न मान्छे आयो, न खबर

खाटमा बसेर कापीमा अक्षरहरु कोर्दै गरेको नाबालक छोरा हेरेर टोलाउँछिन् वीरमा। ‘छरछिमेकका केटाकटीले बाउ भनेको सुन्दा यसले मलाई हेर्छ, हाम्रो बाबा कहिले आउनुहुन्छ भनेर सोध्छ,’ वीरमाको मन निचोरिएर आउँछ, त्यो...
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

डोल्पाको ठूलीभेरीमा जिप दुर्घटना, चालकको मृत्यु

सुपानीबाट दुनैतर्फ जाँदै गरेको भे१च १६११ नम्बरको जिप दुर्घटना हुँदा ३५ वर्षीय चालक पूर्णबहादुर डाँगीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

बझाङमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा अन्य थप ६ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

नम्बर नखुलेको सवारीको ठक्करबाट एक युवकको

सर्लाहीको हरिवनमा सवारीको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

झापामा हात्ती मृत फेला

जिल्लाको बुद्धशान्ति गाउँपालिका-५ आयाबारीस्थित मीना कार्कीको घर पछाडि खेतमा हात्ती मृत अवस्थामा भेटिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

अख्तियारको निरीक्षक भन्दै पैसा असुल्ने तीन जना पक्राउ

पक्राउ पर्नेमा जलेश्वर-१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन रहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

म्याग्दीका कृषकले चार लाख ६० हजार राहत पाए

डिभिजन वन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७८/०७९ मा सो रकम बराबरको राहत वितरण गरेको जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

काठमाडौंका सार्वजनिक स्थानमा भिख माग्न निषेध

काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै महानगरका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भिख माग्न निषेध गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९